शुक्रबार, १५ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Loading ad...
Bhat Bhateni Supermarket Ad

फुटसल लिग : जित्नै पर्ने खेलमा हार्यो फुटसल फाइभ

मंगलबार, १९ आश्विन २०७८मनोज थापा (हिमालयन मनोज)
फुटसल लिग : जित्नै पर्ने खेलमा हार्यो फुटसल फाइभ
Loading ad...
mustang rice ad

पोखरा । राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगमा धरानको फुटसल फाइभ पराजित भएको छ ।

पोखराको बहूदेशीय कभर्डहलमा मंगलबार फुटसल फाइभ प्रभातफेरी युथ क्लबसँग ६-२ गोल अन्तरले पराजित भएको हो ।

प्रभातफेरीको जितमा डोना थापा र धिरज जोशीले दुई दुई गोल गरे । सन्तलाल गुरुङ र विवेक सारु मगरले एक एक गोल थपे ।

फुटसल फाइभका सन्दीप कार्की र नयल श्रेष्ठले एक एक गोल फर्काए ।

खेलमा प्रभातफेरीका आशिस दंगाल प्लेयर अफ दि म्याच चुनिए ।

प्ले अफमा पुग्न जित्नै पर्ने खेलमा फुटसल फाइभले हार व्यहोरेको हो ।

यस हारसँगै फुटसल फाइभको प्ले अफ यात्रा अर्को खेलमा निर्भर हुनु पर्ने भएको छ ।

अब सबिन मेमोरियल र संखमुल फुटसलबीचको खेलको नतिजाले फुटसल फाइभको प्ले अफ यात्रा तय हुनेछ  ।

सबिन र संखमुलबीचको खेल अपरान्ह ४:३० बजे सुरु हुनेछ । जुन खेल लिग चरणको अन्तिम खेल हो ।

सबिनविरुद्ध जित निकालेमा संखमुलले दोस्रो स्थानमा रहदै क्वालिफायर खेल्नेछ ।

संखमुलविरुद्ध जित निकालेमा सबिन प्ले अफमा पुग्नेछ । बराबरीमा रोकिएमा फुटसल फाइभ प्ले अफ पुग्नेछ ।

फुटसल फाइभ १४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । सबिन १३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

प्रभातफेरी १० अंक जोडेर आठौं स्थानमा रहेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

यु-१४ बोइज तथा गर्ल्स फुटसल जेठ अन्तिमबाट

यु-१४ बोइज तथा गर्ल्स फुटसल जेठ अन्तिमबाट

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेदरल्यान्ड्समा चार हारको कारण  ब्याटिङ र फिल्डिङ !

नेदरल्यान्ड्समा चार हारको कारण ब्याटिङ र फिल्डिङ !

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

हारसहित फर्किँदै नेपाली टोली

हारसहित फर्किँदै नेपाली टोली

फिफाविरुद्ध मोर्चाबन्दीमा ५५ युरोपेली राष्ट्र

फिफाविरुद्ध मोर्चाबन्दीमा ५५ युरोपेली राष्ट्र

इतिहासमै पहिलोपटक भारतमा खेल्न आउँदै ब्राजिल

इतिहासमै पहिलोपटक भारतमा खेल्न आउँदै ब्राजिल

गीता पनि भुटानी लिगमा

गीता पनि भुटानी लिगमा

 रचनालाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचनालाई गामा एसियन च्याम्पियनसिपमा रजत

अर्जेन्टिनाविरुद्ध फिफाले सुरु गर्‍यो अनुशासनात्मक अनुसन्धान

अर्जेन्टिनाविरुद्ध फिफाले सुरु गर्‍यो अनुशासनात्मक अनुसन्धान