अर्बनलाई उपाधि
शनिबार, असोज १६, २०७८खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
काठमाडौं । अर्बन एफसीले सोना फुटसल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
आयोजक सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स (सोना) अन्तर्गतको युथ कमिटी द्वारा आयोजित प्रतियोगिताको फाइनलमा अर्बनले बंगलामुखी एफसीलाई ५–४ गोलले पराजित गर्यो ।
विजेतालाई आयोजकका अध्यक्ष राजेश थापा, लोकेन्द्र आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
लाजिम्पाटस्थित ढुकु फुटसलमा भएको एकदिने प्रतियोगितामा आर्किटेक्टहरुको ८ पुरुष टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।






-1759666509639.jpg&w=3840&q=75)



-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)



