प्याट्रीयट्स लेजेण्ड डेभिडको निधन
शनिबार, १९ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । तीन पटकको सुपर बाउल विजेता डेभिड प्याटेनको निधन भएको छ ।
कोलम्बियाका डेभिडको मोटरसाइकल दुर्घटनामा ४७ वर्षको उमेरमा निधन भएको हो ।
नेसनल फुटबल लिग टिम न्यु इंग्ल्यान्ड प्याट्रीयट्सका लेजेण्ड डेभिडको साउथ कारोलिनामा दुर्घटनामा परेर निधन भएको हो ।
डेभिडले १२ वर्षे खेल करियरमा नेसनल फुटबल लिगका पाँच टिमबाट खेलेका थिए।
उनले २००१ देखि ४ सम्म तीन पटक सुपर बाउल उपाधि जितेका थिए ।
डेभिडले २०१० मा खेल जीवनबाट सन्यास लिएका थिए ।






-1771251202949.avif&w=3840&q=75)

-1771592656087.jpeg&w=3840&q=75)
-1771589331372.jpeg&w=3840&q=75)
-1771589256915.jpeg&w=3840&q=75)




-1771557471194.webp&w=3840&q=75)