आइतबार, १४ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

ओलम्पिकमा जम्बो टोली लैजानु लज्जास्पद : कर्मचारी संघ

शुक्रबार, ०१ श्रावण २०७८खेलपाटी संवाददाता
ओलम्पिकमा जम्बो टोली लैजानु लज्जास्पद : कर्मचारी संघ
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले ओलम्पिकमा जम्बो टोली लिएर जापान जानु लज्जास्पद कार्य भएको बताएको छ ।

संघले शुक्रबार बिज्ञप्ति जारी गर्दै पाँच खेलाडी सहभागी हुने प्रतियोगितामा २६ जनाको जम्बो टोली लिएर जापानु जानु हास्यास्पद र लज्जास्पद कार्य भएको जनाएको हो ।

संघले काम बेगर घुमफिरका लागि राज्यकोषको दुरुपयोग गरी विदेश घुमाउन लैजानु नितान्त गलत कार्य भएको उल्लेख गर्दै घटनाको भत्सर्ना गरेको छ ।

टिम म्यानेजर सम्वन्धित खेलसंघको व्यक्तिलाई चयन गर्नुपर्ने भएपनि राखेप र ओलम्पिक कमिटिका पदाधिकारीले मनपरि ढंगबाट सम्वन्धित खेलसंघ भन्दा बाहिरका ब्यक्तिलाई टिम म्यानेजर चयन गरेर जापान लैजानु निन्दनिय र धृणित कार्य भएको संघले बताएको छ ।

‘अन्तराष्ट्रिय खेल समुदायमा राष्ट्रको झण्डा बोकेर देशको प्रतिनिधित्व गर्दै सहभागि हुनु भनेको राष्ट्रको इज्जत, गौरव र प्रतिष्ठासंग जोडिएको विषय हो । तर यस्तो महत्वपूर्ण संवेदनशिल विषयमा केहि स्वार्थ व्यक्तिको स्वार्थपूर्०ा र मनोमानी कार्यले नेपालको खेलक्षेत्रलाई विगतमा बदनाम भएका धेरै उदाहरणका साथी छन् । यस्ता गलत कार्यले नेपालको खेलकुदलाई दिनप्रतिदिन धरासायी बनाउँदै लगको हाम्रो सामु स्पष्ट छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले सम्वन्धित निकायले यो विषयमा छानविन गरि कारवाहिको दायरामा ल्याउन कर्मचारी संघ जोडदार माग गर्दछ ।’

राखेपका सदस्य सचिव नेपाली टिमको नेतृत्व गर्दै जापान उडेका छन् । नेपालबाट ४ खेलमा ५ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । तर प्रतियोगिताका लागि २६ जनाको जम्बो टोली जापान जादैछ । सोही सन्दर्भमा कर्मचारी संघले विज्ञप्ति निकाल्दै विरोध जनाएको हो ।

राखेपको कर्मचारी संघको नेतृत्वमा नयाँ सत्तारुढ दल कंग्रेस निकट कर्मचारी छन् । नयाँ सरकार बनेलगत्तै राखेप सदस्य सचिव नेतृत्वको टिमविरुद्ध कर्मचारी संघले विज्ञप्ति निकालेर विरोध जनाएको हो ।

विज्ञप्तिले घरेलु खेलकुदको बदलिदो राजनीतिक परिदृष्यलाई चित्रित गरेको देखिन्छ ।

No photo description available.

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 रोहितको क्याफेले आजको दिनभरको आम्दानी प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने

रोहितको क्याफेले आजको दिनभरको आम्दानी प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने

नेपालले पिकलबल विश्वकप खेल्ने

नेपालले पिकलबल विश्वकप खेल्ने

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

Loading ad...
xTreme Energy Drink
रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

अभागी लिभरपुल

अभागी लिभरपुल

बारकोला लिभरपुल जाने

बारकोला लिभरपुल जाने

अन्तिम खेलमा पनि नेपाल पराजित

अन्तिम खेलमा पनि नेपाल पराजित

टप एन्ड टी–२० सरिजबाट आज र भोलि उठेको रकम नेपाली बाढीपीडितलाई सहयोग गरिने

टप एन्ड टी–२० सरिजबाट आज र भोलि उठेको रकम नेपाली बाढीपीडितलाई सहयोग गरिने

मंगोलियाका स्टार आउटसाइड हिटर अन्नपूर्णमा

मंगोलियाका स्टार आउटसाइड हिटर अन्नपूर्णमा

सुखद अन्त्य गर्ने लक्ष्यमा नेपाल

सुखद अन्त्य गर्ने लक्ष्यमा नेपाल

सानदार सिटी

सानदार सिटी