एनओसीको दराजसँग सम्झौता
बुधबार, ०९ असार २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाल ओलम्पिक कमिटीले अलिबाबा ग्रुपअन्तर्गतको कम्पनी दराजले टोकियो ओलम्पिक २०२० का क्रममा नेपालमा ओलम्पिक गतिविधिको प्रवर्द्धनका लागि बुधबार सम्झौता गरेको छ ।
कमिटीका तर्फबाट अध्यक्ष जीवनराम श्रेष्ठ र दराजका कार्यकारी निर्देशक लिनो अहलेरिङले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार दराजले अब कमिटीलाई ओलम्पिक भावना, कार्यक्रम र खेलाडीको प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गरेर सहयोग गर्नेछ ।









-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)


