सोमबार, १२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

ढोरपाटनलाई हराउँदै पुलिस शीर्ष स्थानमा

आइतबार, २२ चैत्र २०७७खेलपाटी संवाददाता
ढोरपाटनलाई हराउँदै पुलिस शीर्ष स्थानमा

फाइल तस्बिर

mustang rice ad

काठमाडौं । नेपाल पुलिस क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ लगातार तेस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा आइतबार भएको खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सेटमा पराजित गर्दै पुलिसले अपराजित यात्रा कायम राखेको हो ।

तुलनात्मक कमजोर टिम ढोरपाटनविरुद्ध पुलिसले २५-५, २५-९ र २५-५ को सेटमा जित निकाल्यो ।

यस जितसँगै पुलिस लिगको शीर्ष स्थानमा उक्लिएको छ । पुलिसले ३ खेलमा ८ अंक जोडेको छ ।

ढोरपाटनको यो लगातार चौंथो हार हो ।

अर्को खेलमा त्रिभुवन आर्मी क्लबले भरतपुर मेट्रो खेलकुद परिषदलाई ३-० को सेटमा हराएको छ ।

आर्मीले भरतपुरविरुद्ध २५-९, २५-८ र २५-१३ को सेटमा जित निकाल्यो ।

प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने छन् ।

लिगको महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ ।

प्रतियोगिताको सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउनेछन् ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आर्मीमाथि गण्डकीको रोमाञ्चक जित

आर्मीमाथि गण्डकीको रोमाञ्चक जित

पाहुना टोली माल्दिभ्सलाई पराजित गर्दै एपीएफको दोस्रो जित

पाहुना टोली माल्दिभ्सलाई पराजित गर्दै एपीएफको दोस्रो जित

विभागीय डर्बीमा एपीएफको सहज जित

विभागीय डर्बीमा एपीएफको सहज जित

Bajaj Pulsar Motorcycle Ad
आर्मीमाथि गण्डकीको रोमाञ्चक जित

आर्मीमाथि गण्डकीको रोमाञ्चक जित

पाकिस्तानले विश्वकपमा भारतसँगको खेल बहिष्कार गर्न सक्ने सम्भावना

पाकिस्तानले विश्वकपमा भारतसँगको खेल बहिष्कार गर्न सक्ने सम्भावना

पाहुना टोली माल्दिभ्सलाई पराजित गर्दै एपीएफको दोस्रो जित

पाहुना टोली माल्दिभ्सलाई पराजित गर्दै एपीएफको दोस्रो जित

मनाङको पहिलो जित

मनाङको पहिलो जित

समूह चरणबाटै बाहिरियो नेपाल

समूह चरणबाटै बाहिरियो नेपाल

विभागीय डर्बीमा एपीएफको सहज जित

विभागीय डर्बीमा एपीएफको सहज जित

नेपाललाई  चुनौतीपूर्ण लक्ष्य

नेपाललाई चुनौतीपूर्ण लक्ष्य

फेरि शीर्ष स्थानमा फर्कियो बार्सिलोना

फेरि शीर्ष स्थानमा फर्कियो बार्सिलोना