टाइगर उड कार दुर्घटनामा घाइते
बुधबार, फागुन १२, २०७७खेलपाटी संवाददाता

एजेन्सी । गल्फका स्टार खेलाडी टाइगर उड सडक दुर्घटनामा परेर घाइते भएका छन् ।
अमेरिकी गल्फर उड क्यालिफोर्निया राज्यको लस एन्जल्समा कार दुर्घटनामा परेर घाइते भएका हुन् ।
उडको खुट्टामा गम्भीर चोट लागेको बताईएको छ ।
उडको खुट्टाको शल्यक्रिया भईरहेको बताईएको छ ।
तर, उड खतरामुक्त रहेको बताईएको छ ।
गल्फको मुख्य प्रतियोगितामा १५ पटकको च्याम्पियन उडको दुर्घटनाबारे छानबिन भईरहेको छ ।
उडको कार दुर्घटनाको उच्च जोखिम रहेको क्षेत्रमा भएको बताईएको छ ।
/cloudfront-us-east-1.images.arcpublishing.com/tronc/QRLC6FXVDTYGTCWHXY6EW2245U.jpg)







-1762154705887.png&w=3840&q=75)




-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)