क्याम्पियनलाई उपाधि
शुक्रबार, माघ ३०, २०७७खेलपाटी संवाददाता

काठमाडौं । क्याम्पियनले अनमोल स्मृति खुला पुरुष थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।
प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा क्याम्पियनले बूढानीलकण्ठलाई २१–१९ ले पराजित गर्यो । जितमा जीवनले १३ अंक योगदान गरे ।
क्याम्पियनका जसाङ सुनुवार ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई नेपालका बास्केटबल संघका महासचिव नरेन्द्र थापा, प्रोफेसनलका डाइरेक्टर प्रोग्राम्स राजु सिंह र साउर्थन क्रसकी कन्ट्री म्यानेजर शुभी प्रधानले एक कार्यक्रमबीच पुरस्कृत गरे ।








-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


