ओलम्पियन दिपक कोरोना मुक्त
सोमबार, १५ मंसिर २०७७खेलपाटी संवाददाता
काठमाडौं । तेक्वान्दोका कीर्तिमानी खेलाडी तथा ओलम्पियन दिपक बिष्ट कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन् ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका पूर्व अध्यक्ष समेत रहेका दिपकले सोमबार आफु कोरोनाबाट मुक्त भएको बताएका छन् ।
दिपकले सामाजिक संजाल फेसबुकबाट १४ दिनको आईसोलेसनपछि आफु कोरोनाबाट मुक्त भएको बताएका छन् ।
यस अघि दिपकले आफुसहित परिवारको ६ जनामा कोरोना संक्रमण देखिएको बताएका थिए ।
उनको परिवारका अन्य सदस्य भने यस अघि नै कोरोनाबाट मुक्त भईसकेका थिए ।







-1768897962219.jpg&w=3840&q=75)


-1769057641365.jpeg&w=3840&q=75)


-1768984080973.webp&w=3840&q=75)
-1768979176016.webp&w=3840&q=75)
-1768963014433.webp&w=3840&q=75)
