बुधबार, १८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

आयशासहित आधा दर्जन खेलकर्मी सम्मानित

शुक्रबार, ०५ मंसिर २०७७खेलपाटी संवाददाता
आयशासहित आधा दर्जन खेलकर्मी सम्मानित
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल सितोरियो कराते सतुङ्गल डोजोले विभिन्न खेलका खेलकर्मीहरुलाई सम्मान गरेको छ ।

डोजोले शुक्रबार एक कार्यक्रमको आयोजना गरी विभिन्न खेलका आधा दर्जन बढी खेलकर्मीलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा १३ औं दक्षिण एसियाली खेलकुद सागमा दुई स्वर्ण विजेता तेक्वान्दोकी आयशा शाक्य, तेक्वान्दोका कीर्तिमानी खेलाडी दिपक बिष्ट, दिपक श्रेष्ठ, प्रकाश चन्द, भरत शाह, गजेन्द्र साउद, उत्तम बहादुर राउत र बिर कृष्ण शाही रहेका छन् ।



विगत लामो समयबाट खेलकुद जगदमा रहेर नेपाललाई राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक दिलाउन सफल हुँदै नेपाली खेलकुद क्षेत्रमा पुर्राएको योगदानको कदर गर्दै सम्मान गरिएको डोजोले जनाएको छ ।

कार्यक्रममा उनीहरुलाई प्रमुख अतिथि रहेका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, विशिष्ट अथिति तथा राष्ट्रिय खेलकुद परिषदका उपध्याक्ष शिव कोइराला (ज्वाला) लगायतले सम्मान पत्रद्वारा सम्मानित गरे ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सन्दीप चम्किँदा बागमतीको जित

सन्दीप चम्किँदा बागमतीको जित

नेपाललाई हराउन जुनसुकै स्तरमा जान तयार बंगलादेश

नेपाललाई हराउन जुनसुकै स्तरमा जान तयार बंगलादेश

क्रोएसियामाथि ब्राजिलको जित

क्रोएसियामाथि ब्राजिलको जित

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

 विश्वकपमा पुग्यो कंगो

विश्वकपमा पुग्यो कंगो

अकल्पनीय इटाली

अकल्पनीय इटाली

कोनोली चम्किँदा पञ्जाब विजयी

कोनोली चम्किँदा पञ्जाब विजयी