थापा कोरोना संक्रमण मुक्त
बुधबार, ०३ मंसिर २०७७खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभागका विभागीय प्रमुख कुलबहादुर थापा कोरोना भाइरस (कोभिड– १९) संक्रमण मुक्त भएका छन् ।
पच्चीस दिनअघि थापा संक्रमित भएपछि होम आइसोलेसनमा थिए । थापाका अनुसार उनले बुधबार जाँचका लागि स्वाब दिएका थिए ।
बुधबारै उनको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।












-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)
