बंगलादेशविरुद्ध नेपाल (भिडियो लाईभ)
शुक्रबार, २८ कार्तिक २०७७खेलपाटी संवाददाता

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले अहिले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह ४:४५ बजे सुरु हुनेछ ।
नेपाल र बंगलादेशबीचको खेल प्रत्यक्ष प्रसारण ( लाईभ) हेर्नुहोस् ।
नेपाल र बंगलादेशबीचको खेल टी स्पोर्ट्सको युट्युबबाट हेर्न सकिने छ ।
युट्युबबाट हेर्न यहाँ क्लिक गर्नुहोस् ।
भिडियो लाईभ - T Sports







-1764668485959.png&w=3840&q=75)

-1764852721214.jpg&w=3840&q=75)
-1764846408866.jpg&w=3840&q=75)




