तस्बिरमा हेर्नुहोस् - खेलाडीको दशैं
सोमबार, १० कार्तिक २०७७खेलपाटी संवाददाता
काठमाडौं । दशैं नेपालीहरुको महान चाड । नेपालीहरुले धुमधामका साथ मनाउने गर्छन् ।
दशैं मनाउने अधिकांसको आ-आफ्नै तरिका हुन्छ । आफ्नो समुदाय अनुसार दशैं मनाउने चलन छ ।
तर, कोरोना भाईरसको महामारीको कारण यस पटकको दशैं प्रभावित बनेको छ । अघिल्ला वर्षहरु जस्तो दशैंको रौनक छैन ।
यस पटक आ-आफ्नो घरमा बसेर दशैं मनाईएको छ ।
राष्ट्रका गहना खेलाडी, प्रशिक्षक, खेल पदाधिकारीहरुले पनि दशैं मनाएका छन् । उनीहरुको दशैं कस्तो रह्यो त ?
तस्बिरमा हेर्नुस - खेलाडीको दशैं
















तस्बिर : खेलाडीको फेसबुक







-1768897962219.jpg&w=3840&q=75)



-1769063102923.jpeg&w=3840&q=75)
-1769057641365.jpeg&w=3840&q=75)


-1768984080973.webp&w=3840&q=75)
-1768979176016.webp&w=3840&q=75)