मंगलबार, ०९ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

राखेप सदस्य लाखे र श्रेष्ठ सम्मानित

बिहिबार, ०६ कार्तिक २०७७खेलपाटी संवाददाता
राखेप सदस्य लाखे र श्रेष्ठ सम्मानित
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा नियुक्त भएका पुरेन्द्र विक्रम लाखे र सुवर्णा केशरी श्रेष्ठलाई ललितपुर आईटिएफ तेक्वान्दोले सम्मान गरेको छ ।

नेपाल सरकार मन्त्रीपरिषद्को असोज २९ गतेको निर्णण अनुसार राखेप बोर्ड सदस्य नियुक्त भएका लाखे र श्रेष्ठलाई ललितपुर आईटिएफ तेक्वान्दोले बिहीबार सम्मान गरेको हो ।

महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले लाखे र श्रेष्ठलाई सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले लाखे र श्रेष्ठको नियुक्तिले खेलकुदले थप उचाई लिने विश्वास व्यक्त गरे ।

नगर प्रमुख श्रेष्ठले अन्तर्राष्ट्रिय मापदण्डको कभर्डहल बनाउने आफ्नो सपना रहेको बताउदै भने कभर्डहल बनाउनु नगरपालिकाकै सान र प्रतिष्ठाको कुरा भएको बताए ।

सम्मानपछि कराँतेका सातौं डान लाखेले आफुसँग लुभुको साईनोको प्रसंग उठाउदै भने २०४४ सालमा तौतारामा शुरु गरेको मर्सल आर्टले अहिले धेरै फड्को मारेको बताए ।

सम्मान कार्यक्रममा आईटिएफका मुख्य प्रशिक्षक अन्जुनाथ श्रेष्ठ,आईटिएफका प्रदेश ३ का अध्यक्ष उमेश राजथला,आयोजक ललितपुर आईटिएफका अध्यक्ष निलकुमार महर्जन,खेलाडी,प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

खम्बूले बंगलादेशमा चेस प्रशिक्षकलाई प्रशिक्षण दिने

खम्बूले बंगलादेशमा चेस प्रशिक्षकलाई प्रशिक्षण दिने

१४औं साग चैतमा

१४औं साग चैतमा

Loading ad...
xTreme Energy Drink
सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

रोमाको जितमा मालेनको  ह्याट्रिक

रोमाको जितमा मालेनको ह्याट्रिक

रोजर्सको गोलसँगै चेल्सीको विजयी सुरुआत

रोजर्सको गोलसँगै चेल्सीको विजयी सुरुआत

अपेक्षा गरिएभन्दा कम मूल्यमा बिक्री भयो ‘ह्यान्ड अफ गड’ गोल गरेको बल

अपेक्षा गरिएभन्दा कम मूल्यमा बिक्री भयो ‘ह्यान्ड अफ गड’ गोल गरेको बल

‘बहुरुपी’ रोनाल्डो !

‘बहुरुपी’ रोनाल्डो !

नेपालको पहिलो जित

नेपालको पहिलो जित