मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Loading ad...
Bhat Bhateni Supermarket Ad

आयोजक छहारी र इस्ट पोल सेमिफाइनलमा

बिहिबार, ०८ फाल्गुण २०७६खेलपाटी संवाददाता
आयोजक छहारी र इस्ट पोल सेमिफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । आयोजक छहारी शिक्षा सदनको 'बी' टिम र इस्ट पोल स्कुल चौंथो संस्करणको सीएससी कप अन्तर विद्यालय फुटसल प्रतियोगिताको छात्रातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गोकर्णेश्वरस्थित मनकामना फुटसलमा बिहिबार छहारीले ब्राइट जोनलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । इस्ट पोलले नव अरुणिमालाई १-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो ।

त्यस्तै अरुणोदयले पर्ल्सलाई २-० ले हराएर अन्तिम चारको यात्रा तय गरेको छ । छात्राको अन्य खेलमा बिपुलले तारा सदनलाई ४-० , अरुणोदयले मनकामनालाई ६-० र नव अरुणिमाले बाल संसारलाई २-० गोल अन्तरले हराएको छ ।

छात्रतर्फ ब्राइट जोनले विट्सलाई ३-१ ले पराजित गर्दा सांग्रिलाले पर्ल्सलाई ५-२ गोल अन्तरले हराएको छ ।

बाल संसारले भेनसलाई २-० ले , छहारी 'सी' ले प्राक्सिसलाई ३-१ ले, ब्राइटजोनले छहारी 'ए' लाई ५-० ले , अरूण ज्योतिले कान्ती भैरबलाई ५-२ ले , इस्टपोलले माउन्ट एभेरेस्टलाई ५-२ र मनकामनाले बाल संसारलाई २-० गोल अन्लेतरले हराएको छ ।

प्रतियोगितामा २२ स्कुलका छात्रतर्फ २४ र छात्रातर्फ १२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो टिमले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै छात्रा र छात्रतर्फका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उदयमान खेलाडीलाई पनि पुरस्कृत गरिनेछ । फेयर प्ले टिमलाई समेत पुरस्कृत गरिनेछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

पाकिस्तानमाथि फराकिलो जित

पाकिस्तानमाथि फराकिलो जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !