दिप ज्योति अन्तर स्कुल फुटसल हुने
बिहिबार, माघ २३, २०७६खेलपाटी संवाददाता

काठमाडौं । तेस्रो संस्करणको दिप ज्योति अन्तर स्कुल फुटसल प्रतियोगिता फागुनमा हुने भएको छ ।
दिप ज्योति आवासीय माविको आयोजना हुने प्रतियोगिता फागुन १ र २ गते हुनेछ ।
तार्केश्वरस्थित जिफो फुटसलमा हुने प्रतियोगिताको विजेताले २० हजार पाउने छन् । यस्तै उपविजेताले १० हजार पाउने छन् ।
प्रतियोगितामा सहभागिता जनाउन ४ हजार ५ सय दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ ।






-1759666509639.jpg&w=3840&q=75)






-1762660030983.webp&w=3840&q=75)


-1762650963668.webp&w=3840&q=75)