मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Loading ad...
Bhat Bhateni Supermarket Ad

सर्वाधिक राशीको अन्तर 'प्लस टू' फुटसल आईतबारबाट

शुक्रबार, १७ माघ २०७६खेलपाटी संवाददाता
सर्वाधिक राशीको अन्तर 'प्लस टू' फुटसल आईतबारबाट
Loading ad...
mustang rice ad

काठमाडौं । सर्वाधिक पुरस्कार राशीको पहिलो अन्तर 'प्लस टू' फुटसल प्रतियोगिता आईतबार सुरु हुने भएको छ ।

भिजन मिडिया इनकर्पोरेशनको आयोजनामा सञ्चालन हुने प्रतियोगिता दुई दिनसम्म काठमाडौंमा चल्नेछ ।

प्रतियोगितामा उपत्यकाका १७ कलेजले सहभागीता जनाउने पक्का गरेका छन् ।

विजेताले उपाधि सहित १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ६० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

आयोजक भिजन मिडियाका निर्देशक जिवन लामा गोलेले कलेज स्तरमा रहेको विद्यार्थीलाई खेलकुदमा सहभागी गराउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

'समयको चापले गर्दा निकै हतारमा सर्वाधिक धनराशीको पहिलो संस्करणको आयोजना गरेका छौ । अर्को बर्ष अझ व्यवस्थित र भब्य कार्यक्रम लिएर विद्यार्थीमाझ आउनेछौ ।' उनले भने ।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताका सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह एमा टेक्सास, टाईम्स, साईपाल र सीसीआरसी रहेका छन् । त्यस्तै, समूह बीमा न्यु जेनिथ, क्यारेबियन, केइबीएस र केभिएस छन् ।

समूह सीमा लिन्कन, निष्ट, लोयल्टी र गोल्डेन गेट छन् । त्यस्तै, समूह डीमा प्रिमियर, एसओएस, पासाङ ल्हामु, ओमेगा र टीआईभीएस रहेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा टेक्सास र टाईम्स तथा लिन्कन र निष्ट कलेज भिड्नेछन् । प्रतियोगिताका सम्पूर्ण खेल महाराजगञ्जस्थित ढुकु फुटसल हबमा हुनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा हब एजुकेशन कन्सलटेन्सी रहेको छ ।

यस्तै, थेम्स कलेज, हेराल्ड कलेज, ईम्पेरियल कलेज, प्राईम एजुकेशन, केआईसी कलेज, सानिमा लाईफ ईन्स्योरेनस र वर्गर स्याकले प्रायोजकको रुपमा प्रतियोगितालाई सहयोग गरेका छन् ।

खेलपाटी डटकमले मिडिया पार्टनरको रुपमा प्रतियोगितालाई सघाउनेछ ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

पाकिस्तानमाथि फराकिलो जित

पाकिस्तानमाथि फराकिलो जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !