बुधबार, २७ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

हिमरश्मी उत्कृष्ट

मंगलबार, १४ माघ २०७६खेलपाटी संवाददाता
हिमरश्मी उत्कृष्ट
Loading ad...
mustang rice ad

काठमाडौं ।  हिमरश्मी पाँचौं ओप्स खेलकुद सप्ताहमा मंगलबार उत्कृष्ट टिम घोषित भएको छ ।

खेलकुद सप्ताहमा समावेश विभिन्न ४ खेलमा सबैमा पदक जित्दै हिमरश्मी उत्कृष्ट बनेको हो ।

खेलकुद सप्ताहमा एथलेटिक्स, ब्याडमिन्टन, ब्वाइज फुटबल र ब्वाइज÷गल्र्स भलिबलमा प्रतिस्पर्धा भएको थियो ।

ओप्सद्वारा आयोजित खेलकुद सप्ताहमा हिमरश्मीले एथलेटिक्समा ४ स्वर्ण, ४ रजत र १ कांस्य जित्यो । ब्याडमिन्टनमा २ स्वर्ण र १ रजत हात पार्यो। एथलेटिक्स र ब्याडमिन्टन दुवैमा हिमरश्मी शीर्ष स्थानमा रह्यो ।

ब्वाइज फुटबलमा चिल्ड्रेन हेराल्ड एकेडेमी पहिलो, प्रगति दोश्रो तथा हिमरश्मी र मर्स्याङ्दी तेश्रो भए । भलिबलको ब्वाइजमा न्युटनले स्वर्ण, मनासलुले रजत र लालीगुराँसले कांस्य जिते । गल्र्स भलिबलमा सेक्रेड हर्ट पहिलो, हिमरश्मी दोश्रो र मनासलु तेश्रो बने ।

विजेतालाई तार्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा, नगर शिक्षा प्रमुख होमनाथ न्यौपाने, प्रोफेसर श्यामकृष्ण विष्ट, ओप्सका अध्यक्ष लोकेन्द्र खड्कालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

संस्कृति र तेजस्वी सेमिफाइनलमा

संस्कृति र तेजस्वी सेमिफाइनलमा

मेन्टेन एफसी च्याम्पियन

मेन्टेन एफसी च्याम्पियन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अन्यौलमा अल्भारेज

अन्यौलमा अल्भारेज

रोनाल्डो र जर्जिना रोड्रिगेजले १० वर्षपछि गरे विवाह

रोनाल्डो र जर्जिना रोड्रिगेजले १० वर्षपछि गरे विवाह

मोरिन्हो र रियललाई उपाधि खडेरी अन्त्य गर्ने चुनौती

मोरिन्हो र रियललाई उपाधि खडेरी अन्त्य गर्ने चुनौती

बार्सिलोनाको भरोसा फ्लिककै टोलीमा

बार्सिलोनाको भरोसा फ्लिककै टोलीमा

पीएसजी र एस्टन भिल्लाबीच यूईएफए सुपर कप भिडन्त, चर्चामा सोमाली रेफ्री आर्टान

पीएसजी र एस्टन भिल्लाबीच यूईएफए सुपर कप भिडन्त, चर्चामा सोमाली रेफ्री आर्टान

फोर्टिसको ऐतिहासिक सुरुआत

फोर्टिसको ऐतिहासिक सुरुआत

लिभरपुलमा रोनाल्ड अनुबन्धित

लिभरपुलमा रोनाल्ड अनुबन्धित

घानालाई हराउँदै पहिलोपटक विश्वकपमा पुग्यो मलावी

घानालाई हराउँदै पहिलोपटक विश्वकपमा पुग्यो मलावी