शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. स्क्वास
Loading ad...
Bhat Bhateni Supermarket Ad

फाइनलमा अरहान्त र अमृत भिड्ने

शुक्रबार, २५ श्रावण २०७५खेलपाटी संवाददाता
फाइनलमा अरहान्त र अमृत भिड्ने
Loading ad...
mustang rice ad

काठमाडौं । राजधानीमा जारी तेस्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष सिंगल्सको फाइनलमा साबिकको विजेता अरहान्त केशर सिंह र अमृत थापा मगरले प्रतिस्पर्धा गर्ने भएका छन् ।

सातदोबाटोस्थित स्क्वास कोर्टमा शुक्रबार भएको सेमिफाइनलमा अरहान्तले राजेन्द्र शाक्यलाई ३ – ० को सेटमा हराएर फाइनलमा स्थान बनाएका हुन् ।  अरहान्त र राजेन्द्र दुवै इन्डोनेसियामा हुने एसियन गेम्समा सहभागी  हुने खेलाडी हुन् । 

पुरुष सिंगल्सतर्फ नै अमृतले प्रवीणवीर सिंह कंशाकारलाई पनि ३ – ० ले हराएर शनिबार हुने फाइनलमा स्थान पक्का गरेका थिए । अमृत पनि एसियन गेम्समा सहभागी हुने नेपाली खेलाडी हुन् । 

महिला सिंगल्सको फाइनलमा साविकको विजेता भावना सुनुवार र कृष्णा थापाले खेल्ने छन् । यु–१५ ब्वाइज सिंगल्समा विकास मगर र सलिन थापा मगरले फाइनलमा प्रतिस्पर्धा गर्दा  गल्र्समा सपना ब्लोन र मुस्कान राउतले खेल्ने छिन् ।

मास्टर्स ५० वर्षमाथि सिंगल्सको फाइनलमा दिलिप नाथ अधिकारी र सुदीपबहादुर सिंहले खेल्ने छन्  । सेमिफाइनलमा दिलिपले इन्द्र बहादुर कार्कीलाई ३ – १ र सुदीपले सुरेश गुरुङलाई ३ – १ ले नै पराजित गरे । यस्तै प्लेट च्याम्पियनसिपमा स्टिभ फ्रान्सिस र अमीर ब्लोनले खेल्ने छन् ।

पाँच दिने प्रतियोगितामा पुरुषतर्फको बिजेताले १८ हजार, उपबिजेताले १० हजार र तेस्रो र चौथो हुनेले ४ - ४ हजार पाउने छन् । महिलातर्फ बिजेताले ११ हजार, उपबिजेताले ६ र तेस्रो र चौथोले समान ३ - ३ हजार पाउने छन् । यस्तै उमेर समूहका बिजेताले पनि नगद पुरस्कार पाउने छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बागमतीलाई स्क्वासको महिला टिम इभेन्टमा उपाधि

बागमतीलाई स्क्वासको महिला टिम इभेन्टमा उपाधि

मंगलबारदेखि एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सिप

मंगलबारदेखि एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सिप

अन्तरक्लब स्क्वासमा गण्डकी र बङ्गला विजयी

अन्तरक्लब स्क्वासमा गण्डकी र बङ्गला विजयी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

किन कमजोर भयो इटाली ?

किन कमजोर भयो इटाली ?

प्लेबक्स र कीर्तिपुरको जित

प्लेबक्स र कीर्तिपुरको जित

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज