सोमबार, ०७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

किन्डर ओलम्पिक सम्पन्न

बुधबार, ०८ माघ २०७६खेलपाटी संवाददाता
किन्डर ओलम्पिक सम्पन्न
Classic Tech Internet Ad

काठमाडौं । साना बालबालिकाको समग्र विकास गर्ने उद्देश्यले आयोजना गरिएको किन्डर ओलम्पिक सम्पन्न भएको छ । पौष १२ गते र माघ ८ गते गरि दुई दिन संचालन भएको विभिन्न प्रतियोगितामा २८ बिद्यालयका १२ सय बालबालिकाहरुले प्रतिस्पर्धा गरेका थिए ।

खेलकुदको आधार स्कुल भन्ने नाराका साथ बालबालिकाहरुलाई खेलकुदमा अभिरुची बृद्धि गर्दै भोलीको आधार खडा गर्ने उद्धेश्यले किन्डर ओलम्पिक आयोजना गरिएको आयोजकले जनाएका छन् ।

अर्ली चाइल्ड हुड एजुकेशन टिचर्स एसोशियसनको आयोजनामा भएको ओलम्पिकमा ३ देखि ५ बर्षका मन्टेश्वरीमा अध्ययन गरिरहेका बालबालिकाहरुले २० मिटर, २५ मिटर र ३० मिटर दूरीको दौड, रिङ्ग दौड, बल लिएर दौड गरेका थिए । यस्तै बालबालिकाहरुले कराते, उसु, तेक्वान्दो, जिम्न्यास्टिक र जुमाको प्रदर्शन गरेका थिए ।

प्रतिस्पर्धामा सहभागि सम्पूर्ण बालबालिका तथा बिद्यालयलाई नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले ट्रफी, प्रमाण पत्र तथा मेडल प्रदान गरेका थिए । बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्धेश्यले स्वर्ण पदक प्रदान गरिएको थियो । यस्तै सहभागि सम्पूर्ण विद्यालयलाई ट्रफी प्रदान गरिएको थियो ।

कार्यक्रमको सफलताको शुभकामना तथा बधाई दिंदै नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ आजका बालबालिका अवको ६, ७ बर्ष पश्चात राष्ट्रिय खेलाडीको रुपमा उदय हुने भएको भन्दै खेलाडी उत्पादनमा संस्थाले गरेको कार्यको प्रशंसा गरे । श्रेष्ठले ओलम्पिक संग जोडीएको यस प्रतियोगितालाई आगामी दिनमा नेपाल ओलम्पिक कमिटिले आफ्नो कार्यक्रममा राख्ने बताए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

 तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

Bajaj Pulsar Motorcycle Ad
नेपालको फिफा वरीयता सुध्रिएन

नेपालको फिफा वरीयता सुध्रिएन

एन्फा यु–१६ युथ लिगको उपाधि होड रोमाञ्चक

एन्फा यु–१६ युथ लिगको उपाधि होड रोमाञ्चक

एएफसी नेसन्स लिग नेपाललाई फाइदा कि घाटा ?

एएफसी नेसन्स लिग नेपाललाई फाइदा कि घाटा ?

सेमिफाइनलमा सलहेश

सेमिफाइनलमा सलहेश

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

माजरसहित ३ पाकिस्तानी खेलाडीले रुकुम पश्चिमबाट खेल्ने

माजरसहित ३ पाकिस्तानी खेलाडीले रुकुम पश्चिमबाट खेल्ने

एक लाख ८१ हजारसम्मको विश्वकप टिकट बिक्री गर्दै एन्फा

एक लाख ८१ हजारसम्मको विश्वकप टिकट बिक्री गर्दै एन्फा

गण्डकीले  एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नखेल्ने

गण्डकीले एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नखेल्ने