लिबर्टी एकेडेमी क्वाटरफाइनलमा
शुक्रबार, २७ मंसिर २०७६खेलपाटी संवाददाता
काठमाडौं । लिबर्टी एकेडेमी पहिलो संस्करणको बालकुमार स्मृति अन्तरबिद्यालय फुटसल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
ब्राइट जोन स्कुलको फुटसल मैदानमा शुक्रबार बाल संसार स्कुललाई ६-० गोल अन्तरले हराउदै लिबर्टी क्वाटरफाइनलमा पुगेको हो ।
यस्तै विट्स एकेडेमी, वर्ल्ड युथ इन्टरनेसनल, भेनस पब्लिक स्कुलले दोस्रो चरणमा स्थान बनाएका छन् ।
एन प्याब्सन गोकर्णेश्वर नगरकमिटिले आयोजना गरेको प्रतियोगितामा काठमाडौं जिल्लाका ३९ वटा निजि तथा सामुदायिक बिद्यालयका ४४ टिमको सहभागिता रहेको छ ।






-1763450218248.jpg&w=3840&q=75)

-1759666509639.jpg&w=3840&q=75)





%20(1)-1765373001252.jpeg&w=3840&q=75)
-1765371080838.jpg&w=3840&q=75)
-1765366825175.jpeg&w=3840&q=75)