शुक्रबार, ०४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

गल्फ : नेपालका सुवास अगाडी

बुधबार, १८ मंसिर २०७६खेलपाटी संवाददाता
गल्फ : नेपालका सुवास अगाडी
Classic Tech Internet Ad

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फको दोस्रो दिन नेपालका सुवास तामाङले अग्रता बनाएका छन् ।

गोकर्ण फरेस्ट गल्फ कोर्समा जारी प्रतियोगितामा बुधबार सुवासले ६ अन्डर ६६ खेले । ३६ होलको समाप्तिसँगै सुवासको कूल सात अन्डर एक सय ३७ स्कोर छ । दोस्रो स्थानमा नेपालकै निरज तामाङ छन् । निरजले बुधबार तीन अन्डर ६९ खेले । निरजको कूल तीन अन्डर एक सय ४१ स्कोर छ ।

पहिलो दिन शीर्ष स्थानमा रहेका शुक्र बहादुर राई तेस्रो स्थानमा झरेका छन् । शुक्रले बुधबार तीन ओभर ७५ खेले । सुक्रको कूल एक अन्डर एक सय ४३ स्कोर छ । सुक्रसँगै श्रीलंकाका चनका परेरा र एन रंगाको पनि समान एक अन्डर एक सय ४३ स्कोर बनाएका छन् । पुरुषको टिम स्पर्धामा पनि नेपाल अगाडी नै छ । नेपाली टिमको १४ अन्डर चार सय १८ स्कोर छ । दोस्रो स्थानमा रहेको श्रीलंकाको इभनपार चार सय ३२ स्कोर र तेस्रो स्थानमा रहेको बंगलादेशको दुई ओभर चार सय ३४ स्कोर छ ।

यसैगरी महिला एकलमा श्रीलंकाकी ग्रेस यातावाराले आफ्नो अग्रता कायम राखेकी छन् । बुधबार चार ओभर ७६ खेलेकी ग्रेसको कूल एक ओभर एक सय ४५ स्कोर छ । दोस्रो स्थानमा रकेही श्रीलंकाकै थुहासिनी सेल्भाथानामको कूल १६ ओभर एक सय ६० स्कोर छ ।

दोस्रो दिन थुहासिनीले आठ ओभर ८० खेलिन् । तेस्रो स्थानमा रहेकी बंगलादेशकी सोनिया अख्तरको कूल १८ ओभर एक सय ६२ स्कोर छ । महिलाको टिम स्पर्धामा पनि श्रीलंका अगाडि छ । टिम स्पर्धामा श्रीलंकाले १७ ओभर तीनसय पाँच स्कोर खेलेको छ । दोस्रो स्थानमा रहेको बंगलादेशको ४१ ओभर तीनसय २९ स्कोर छ । तेस्रो स्थानमा रहेको नेपालको ५४ ओभर तीनसय ४२ स्कोर छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Bajaj Pulsar Motorcycle Ad
नापोली इटालियन सुपर कपको फाइनलमा

नापोली इटालियन सुपर कपको फाइनलमा

 मोरोक्कोले जित्यो अरब कप

मोरोक्कोले जित्यो अरब कप

स्पेन र अर्जेन्टिनाबीचको ‘फिनालिसिमा’ मार्चमा हुने

स्पेन र अर्जेन्टिनाबीचको ‘फिनालिसिमा’ मार्चमा हुने

अर्को एक सिजन मेसीसँगै बस्ने भए सुआरेज

अर्को एक सिजन मेसीसँगै बस्ने भए सुआरेज

 रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

 साबिक विजेता चुलाचुली सतिसाले गोल्डकपको सेमिफाइनलमा

साबिक विजेता चुलाचुली सतिसाले गोल्डकपको सेमिफाइनलमा

ह्विलचेयर रग्बीको उपाधि बीआइएलाई

ह्विलचेयर रग्बीको उपाधि बीआइएलाई

मच्छिन्द्रको जितमा साइरस र विकाशको ७ गोल !

मच्छिन्द्रको जितमा साइरस र विकाशको ७ गोल !