तेक्वान्दोमा नेपालकी काजललाई स्वर्ण
मंगलबार, १७ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालकी काजल श्रेष्ठले स्वर्ण जितेकी छिन् ।
महिला ४६ केजीको गेरुगीमा काजलले स्वर्ण जितेकी हुन् । काजलले पाकिस्तानकी सायद जादीलाई पराजित गरिन् ।
यस स्पर्धामा भारत र श्रीलंकाले कास्य जित्यो ।





-1788105755828.jpeg&w=3840&q=75)
-1786356600323.jpeg&w=3840&q=75)
-1786288850962.jpeg&w=3840&q=75)





-1788270833407.jpeg&w=3840&q=75)


