चन्द्रगिरी टिम च्याम्पियन
चन्द्रागिरी तेक्वान्दो डोजाङले प्रथम न्यु गोकर्णेश्वर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ। चन्द्रागिरीले ५ स्वर्ण, ३ रजत र ५ कांस्य जित्यो।
चन्द्रागिरी तेक्वान्दो डोजाङले प्रथम न्यु गोकर्णेश्वर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ। चन्द्रागिरीले ५ स्वर्ण, ३ रजत र ५ कांस्य जित्यो।
नेपालका शेखर थापाले ११ औं एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा कांस्य जितेका छन्।
चीनको नानजिङमा भएको तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनल्समा नेपाली खेलाडीले विभिन्न स्पर्धामा ४ स्वर्ण, ५ रजत र ६ कांस्य गरी १५ पदक जितेका छन्।
आश्रय उपाध्यायले नवौं हिरोज तेक्वान्दो च्याम्पियनसिपमा दोहोरो पदक जितेका छन्।
शेखर थापाले ११औं एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपाल आइटिएफ तेक्वान्दो महासंघको तत्वावधान र नेसनल तेक्वान्दो आइटिएफ एकेडेमी रामेछापको आयोजानामा जेठ १६ र १७ गते दुईदिने आइटिएफ तेक्वान्दो सेमिनार रामेछापमा सम्पन्न भएको हो ।
चीनको नान्जिङमा भएको एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औं मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपाली खेलाडीले ४ स्वर्ण, ७ रजत र १५ कांस्य गरी २६ पदक जितेका छन्।
जैसीदेवल तेक्वान्दो डोजाङका खेलाडीले भारतको कोलकातामा भएको नवौं टीआईए खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ९ स्वर्ण, १ रजत र १ कांस्य गरी ११ पदक जितेका छन्।
इलिसका व्यञ्जनकारले नवौं टीआईए खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सोमबार स्वर्ण जितेकी छन्।
पोखराको लेखनाथमा प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ।
बेलायतको प्रतिष्ठित तेक्वान्दो एकेडेमी अथेन्टिक सेन्ट्रेस फर एक्सिलेन्सी अफ तेक्वान्दो ९एसीई० ले धमलालाई बेलायत भ्रमणको दौरान सम्मान गरेको हो ।