तेक्वान्दोको महिला टिम पुम्सेमा नेपाललाई स्वर्ण
सोमबार, १६ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको १७ देशी २३ उमेर समूहको महिला टिम पुम्सेमा नेपालले स्वर्ण पदक जितेको छ ।
सातदोबाटोस्थित तेक्वान्दो हलमा सोमबार निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना रहेको टिमले स्वर्ण जितेका हुन् ।
योसँगै नेपालले तेक्वान्दोमा ६ स्वर्ण जितेको छ ।





-1788105755828.jpeg&w=3840&q=75)
-1786356600323.jpeg&w=3840&q=75)
-1786288850962.jpeg&w=3840&q=75)





-1788270833407.jpeg&w=3840&q=75)


