तेक्वान्दो : आयशा र सन्जिबको जोडीलाई स्वर्ण
सोमबार, १६ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्से जोडीमा नेपालले स्वर्ण पदक जितेको छ ।
सातदोबाटोस्थित तेक्वान्दो हलमा सोमबार आयशा शाक्य र सन्जिब कुमार ओझाको जोडीले स्वर्ण जितेका हुन् ।
आयशाले यस अघि एकलतर्फ पनि स्वर्ण जितेकी थिइन् ।





-1788105755828.jpeg&w=3840&q=75)
-1786356600323.jpeg&w=3840&q=75)
-1786288850962.jpeg&w=3840&q=75)





-1788270833407.jpeg&w=3840&q=75)


