तेक्वान्दो टिम पुम्सेमा नेपाललाई कास्य
सोमबार, मंसिर १६, २०७६खेलपाटी संवाददाता
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दो महिला टिम पुम्सेमा नेपालले कास्य जितेको छ ।
सातदोबाटोस्थित तेक्वान्दो हलमा १७ देखि २३ वर्ष उमेर समूहमा अस्मिन राउत र सिना लिम्बु मादेनले कास्य जितेकी हुन् ।
यस स्पर्धा श्रीलंकाले स्वर्ण जित्दा भारतले रजत जितेको छ ।








-1753017726.jpeg&w=3840&q=75)







-1762660030983.webp&w=3840&q=75)