दुई सन्तानकी आमा आयशाले जितिन् स्वर्ण
सोमबार, १६ मंसिर २०७६खेलपाटी संवाददाता
काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालकी आयशा शाक्यले स्वर्ण पदक जितेकी छिन् ।
दुई बच्चाको आमा आयशाले २९ वर्ष माथि उमेर समूहको पुम्सेको महिला एकलतर्फ स्वर्ण जितेकी हुन ।
आयशा कीर्तिमानी खेलाडी दिपक बिष्टका श्रीमती समेत हुन् ।





-1788105755828.jpeg&w=3840&q=75)
-1786356600323.jpeg&w=3840&q=75)
-1786288850962.jpeg&w=3840&q=75)





-1788270833407.jpeg&w=3840&q=75)


