तेक्वान्दोमा नेपालकी सिनालाई स्वर्ण
सोमबार, १६ मंसिर २०७६हिम बिक्रम केसी

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालकी सिना लिम्बू माडेनले स्वर्ण पदक जितेकी छिन् ।
सिनाले पुम्सेको महिला एकलतर्फ स्वर्ण जितेकी हुन ।





-1788105755828.jpeg&w=3840&q=75)
-1786356600323.jpeg&w=3840&q=75)
-1786288850962.jpeg&w=3840&q=75)





-1788270833407.jpeg&w=3840&q=75)


