साग : नेपालका कमलले जिते स्वर्ण
सोमबार, १६ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालका कमल श्रेष्ठले स्वर्ण पदक जितेका छन् ।
कमलले पुम्सेको पुरुष एकलतर्फ स्वर्ण जितेका छन् ।
तेक्वान्दोतर्फ नै पुम्सेको १७ देखि २३ उमेर समूहमा कृष्ण बहादुर तामाङले रजत जितेका छन् ।
नोट - अघिल्लो न्युजमा गलत भएको हुँदा सच्चाईएको छ । सम्पादक





-1788105755828.jpeg&w=3840&q=75)
-1786356600323.jpeg&w=3840&q=75)
-1786288850962.jpeg&w=3840&q=75)





-1788270833407.jpeg&w=3840&q=75)


