भिजनले जिते स्वर्ण
शनिबार, २३ कार्तिक २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी भिजन तामाङले दोश्रो टिभारा खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् ।
भिजनले ११ वर्षमुनि पुरुष २५ केजी तौलसमूहमा स्वर्ण जितेको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष समेत रहेका टोली नेता अशोक खड्काले जनाएका छन् ।
थाइल्यान्डको बैंककमा भएको उक्त प्रतियोगितामा निर्णायकको समेत भुमिका निर्वाह खड्का उत्कृष्ट निर्णायक समेत घोषित भएको बताइएको छ ।





-1788105755828.jpeg&w=3840&q=75)
-1786356600323.jpeg&w=3840&q=75)
-1786288850962.jpeg&w=3840&q=75)





-1788270833407.jpeg&w=3840&q=75)


