चीनमा नेपाललाई ३ पदक
शुक्रबार, २२ कार्तिक २०७६खेलपाटी संवाददाता

काठमाडौं । द बेल्ट एन्ड रोड चाइना इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ३ कांस्य पदक जितेको छ ।
नेपालका एक पुरुष र २ महिला खेलाडीले कांस्य जितेको प्रशिक्षक दीपक विष्टले जानकारी गराए ।
पुरुष ५४ केजीमा मनोज मल्ल तथा महिला ४६ केजीमा काजल श्रेष्ठ र ४९ केजीमा युनिशा राईले कांस्य जितेका हुन् ।





-1788105755828.jpeg&w=3840&q=75)
-1786356600323.jpeg&w=3840&q=75)
-1786288850962.jpeg&w=3840&q=75)





-1788270833407.jpeg&w=3840&q=75)


