बुधबार, २७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Loading ad...
Bhat Bhateni Supermarket Ad

नोब्स र नवज्योति क्वाटरफाइनलमा

बुधबार, ०९ श्रावण २०७५खेलपाटी संवाददाता
नोब्स र नवज्योति क्वाटरफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । नोब्स इन्ग्लिश बोर्डिङ स्कुल र नवज्योति इन्ग्लिश स्कुलले पहिलो संकरणको गोल्डेनगेट फुटसल मेला इन्टर स्कुल च्याम्पियनसिपको क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

ललितपुर च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा बुधबार भएको प्रि क्वाटरफाइनल खेलमा नोब्सले बीजीएसएस स्कुललाई ४ – २ गोल अन्तरले पराजित गर्यो । खेलमा नोब्सका नविन गौतम म्यान अफ दि म्याच चुनिए ।

अब नोब्सले क्वाटरफाइनलमा साहारा बोर्डिङ इन्ग्लिश स्कुलसंग खेल्ने छ । साहारा प्रि क्वाटरफाइनलमा वाक ओभर पाएर क्वाटरफाइनलमा पुगेको हो ।

नवज्योतिले माइल स्टोन स्कुललाई पेनाल्टीमा २–० ले हराउदै क्वाटरफाइनलमा स्थान पक्का गर्यो । नवज्योतिका विशाल मगर म्यान अफ दि म्याच चुनिए । नवज्योतिले क्वाटरफाइनलमा भीएस निकेतन र महालक्ष्मी स्कुलबीचको बिजेतासंग खेल्नेछ ।

खेलपाटी डटकमले आयोजना गरेको च्याम्पियनसिप अन्तर्गत नै दरबार स्कुलले स्वप्न बाटिका स्कुललाई ४-३ ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गर्यो । खेलमा दरबारका सागर थापा म्यान अफ दि म्याच चुनिए ।

अब दरबारको क्वाटरफाइनलमा ब्राइट फ्युचर स्कुलसंग खेल्ने छ । ब्राइट फ्युचरले होली भिजनलाई ४-१ ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो । ब्राइटका दिवस खड्का म्यान अफ दि म्याच चुनिए ।

यस्तै दिव्य ज्ञान स्कुलले बिराट बोर्डिङ स्कुललाई ७-२ ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । खेलमा बिराटका अबिषेक चौधरी म्यान अफ दि म्याच चुनिए । यो जितसंगै दिव्य क्वाटरफाइनल खेल नखेल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । दिव्य ज्ञान बाई पाएर सेमिफाइनलमा पुगेको हो ।   

कखरा प्रालिको ब्यबस्थापनमा जारी च्याम्पियनसिपमा २६ टोलीको सहभागिता रहेको छ । विजेताले ट्रफीसहित २० हजार प्राप्त गर्ने छन् । यस्तै उपविजेता टोलीले १० हजार प्राप्त गर्दा तेस्रो हुनेले ५ हजार प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

पाकिस्तानमाथि फराकिलो जित

पाकिस्तानमाथि फराकिलो जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी