बुधबार, २७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Loading ad...
Bhat Bhateni Supermarket Ad

फुटसल मेलाको उद्घाटन खेलमा नवज्योति र होली भिजन भिड्दै

बुधबार, ०९ श्रावण २०७५खेलपाटी संवाददाता
फुटसल मेलाको उद्घाटन खेलमा नवज्योति र होली भिजन भिड्दै
Loading ad...
mustang rice ad

काठमाडौं । खेलपाटी डटकमको प्रस्तुतिमा हुने पहिलो संकरणको ‘गोल्डेनगेट फुटसल मेला इन्टर स्कुल च्याम्पियनसिप' आजबाट सुरु हुँदैछ । दुई दिने फुटसल मेलाको तयारी पुरा भईसकेको आयोजक कखरा प्रालिले जनाएको छ ।

ललितपुर च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा हुने मेलामा २६ स्कुलको सहभागिता रहेको छ । नकआउटका आधारमा हुने फुटसल मेलाको उद्घाटन खेलमा आज नवज्योति बोर्डिङ स्कुलको बी टोली र होली भिजन स्कुलबीच प्रतिस्पर्धा हुनेछ ।

विजेताले ट्रफीसहित २० हजार प्राप्त गर्ने छन् । यस्तै उपविजेता टोलीले १० हजार प्राप्त गर्दा तेस्रो हुनेले ५ हजार प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।

फुटसल मेलाको पहिलो चरणको खेल तालिका र समय  :

पहिलो खेल : नवज्योति बोर्डिङ स्कुल बी भर्सेस होली भिजन स्कुल । (८ देखि ८ः३० )
दोस्रो खेल : भेनस इङ्लिस स्कुल भर्सेस ब्राईट फ्युचर स्कुल बी । (८ः३० देखि ९)
तेस्रो खेल : स्वप्न बाटिका स्कुल भर्सेस दिपिका स्कुल । (९ देखि ९ः३०)
चौथो खेल : महाकांल स्कुल भर्सेस दरबार स्कुल । (९ः३० देखि १०)
पाँचौ खेल : दिब्य ज्ञान स्कुल भर्सेस ब्राईट फ्युचर स्कुल ए । (१० देखि १०ः३०)
छैटौ खेल : विराट बोर्डिङ स्कुल बी भर्सेस अन्नपुुर्ण बोर्डिङ स्कुल बी । (१०ः३० देखि ११)
सातौ खेल : बीजीएसएस स्कुल भर्सेस रत्न राज्य स्कुल । (११ देखि ११ः३०)
आठौ खेल : नब्स स्कुल भर्सेस नमुना स्कुल । (११ः३० देखि १२)
नवौ खेल : भीएस निकेतन स्कुल भर्सेस विभूती स्कुल । (१२ देखि १२ः३०)
दशौ खेल : श्री महालक्ष्मी स्कुल भर्सेस प्यारागन पब्लिक स्कुल । (१२ः३० देखि १)
एघारौ खेल : साहारा नेश्नल स्कुल भर्सेस अन्नपुर्ण बोर्डिङ स्कुल ए । (१ देखि १ः३०)
बाघौ खेल : नवज्योति बोर्डिङ ए भर्सेस विराट बोर्डिङ स्कुल ए । (१ः३० देखि २ )
तेह्रौ खेल : माईल स्टोन स्कुल भर्सेस पिनाकल एकेडेमी । (२ देखि २ः३० )

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

पाकिस्तानमाथि फराकिलो जित

पाकिस्तानमाथि फराकिलो जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी