एलए र माउण्ट ग्लोरी सेमिफाइनलमा
शुक्रबार, २७ भाद्र २०७६खेलपाटी संवाददाता

काठमाडौं । लिटल एन्जल्स (एलए) र माउण्ट ग्लोरीले मणिविक्रम शाह स्मृति प्रथम अन्तरविद्यालय फुटसल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बिहिबार भएको क्वाटरफाइनलमा एलएले चादवागलाई ६-० ले पराजित गर्यो ।
हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलको कोर्टमा माउण्ट ग्लोरीले सप्तगण्डकीलाई ४-० ले हरायो।






-1763450218248.jpg&w=3840&q=75)

-1759666509639.jpg&w=3840&q=75)


-1765627825694.jpeg&w=3840&q=75)




