शनिबार, १६ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Loading ad...
Bhat Bhateni Supermarket Ad

अन्तर बैंक फुटसलमा हिमालयन बैंक च्याम्पियन

शनिबार, १८ श्रावण २०७६खेलपाटी संवाददाता
अन्तर बैंक फुटसलमा हिमालयन बैंक च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं । हिमालयन बैंकले पहिलो संस्करणको स्कोडा अन्तर बैंक फुटसल च्याम्पियनसिपको उपाधि जितेको छ ।

ढोलाहिटीस्थित एक्टिभ स्पोर्ट्स कम्प्लेक्समा शनिबार भएको फाइनलमा  ग्लोबल आईएमई बैंकलाई ३-० गोल अन्तरले पराजित गर्दै हिमालयन च्याम्पियन बनेको हो ।

उपाधिसँगै हिमालयनले १ लाख नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको ग्लोबलले ५० हजार प्राप्त गर्यो । यस्तै विजेता र उपविजेता टिमका सदस्यले एक्टिभ स्पोर्ट्स कम्प्लेक्समा एक बर्षको लागि निशुल्क स्विमिङ गर्न पाउने छन् ।

प्रतियोगितामा हिमालयनका आचल खत्री मोस्ट भ्यालुएबल खेलाडी र सुरज चन्द उत्कृष्ट गोलकिपर चुनिए । यस्तै हिमालयनका आचल खत्री, बिबेक महर्जन र एनआईसी एसियाका सुरज महर्जन संयुक्त रुपमा सर्वाधिक गोलकर्ता चुनिए । मोस्ट भ्यालुएबल, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताहरुले एक बर्षको लागि निशुल्क स्विमिङ गर्न पाउने छन् ।

एक्टिभ स्पोर्ट्स कम्प्लेक्सको आयोजनामा भएको प्रतियोगितामा २० बैंकहरुको सहभागिता रहेको थियो । मोरंग अटो वर्क्स अन्तर्गत स्कोडा गाडीको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा बैंकमा कार्यरत कर्मचारीले मात्र खेलेका थिए ।

विजेता खेलाडीहरुलाई नेपाल राष्ट्र बैंकका गभनर्र डा चिरन्जिबी नेपाल लगायतले पुरस्कृत गरेका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

यु-१४ बोइज तथा गर्ल्स फुटसल जेठ अन्तिमबाट

यु-१४ बोइज तथा गर्ल्स फुटसल जेठ अन्तिमबाट

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चेल्सीलाई कारबाही

चेल्सीलाई कारबाही

अल–नासर फर्किएनन् रोनाल्डो

अल–नासर फर्किएनन् रोनाल्डो

विश्व फुटबलले हल्लाएको  इन्फान्टिनोको पद

विश्व फुटबलले हल्लाएको इन्फान्टिनोको पद

दबाबमा  इन्फान्टिनो

दबाबमा इन्फान्टिनो

शेखरले एसियाली आईटीएफ खेल्ने

शेखरले एसियाली आईटीएफ खेल्ने

नेदरल्यान्ड्समा चार हारको कारण  ब्याटिङ र फिल्डिङ !

नेदरल्यान्ड्समा चार हारको कारण ब्याटिङ र फिल्डिङ !

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

हारसहित फर्किँदै नेपाली टोली

हारसहित फर्किँदै नेपाली टोली