रोहितले एकदिवसीय र टेष्ट सिरिज गुमाउने
खुट्टाको चोटको कारण ओपनर ब्याट्सम्यान रोहितले एकदिवसीय र टेष्ट सिरिज गुमाउने भएका हुन् ।
खुट्टाको चोटको कारण ओपनर ब्याट्सम्यान रोहितले एकदिवसीय र टेष्ट सिरिज गुमाउने भएका हुन् ।
बीबीएलले सोमबार सिजनको उत्कृष्ट-११ सार्वजनिक गरेको हो । टिम अफ दि सिजनको कप्तानीमा ग्लेन म्याक्सवेल रहेका छन् ।
आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियतामा अनुसार नेपाल यथावत रहदै १२ औं स्थानमा रहेको हो ।
सन्दीपले आइतबार सामाजिक संजालबाट सिरिजमा आफुले लिएको एक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ क्रिकेट विकासमा सहयोग गर्ने बताएका हुन् ।
आइतबार भएको पाँचौं तथा अन्तिम खेलमा ७ रनको जित निकाल्दै भारतले सिरिज ५-० ले जित्दै क्लिन स्विप गरेको हो ।
टस जिटेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ६३ रन बनायो ।
हालसम्म नेपाल र अमेरिका ११ पटक एकदिवसीयमा आमने सामने भएका छन् ।
पाकिस्तानले बंगलादेशसँगको टेष्टका लागि घोषणा गरेको टिममा बिलाल र फाहिम अटाएका छन् ।
मंगलप्रसाद उच्च माविको खेल मैदानमा शनिबार २२ नम्बर वडाले २३ नम्बर वडालाई २८ रनले हराएको छ ।
यसअघि एनसीएसएसले रंगशाला निर्माणको लागि दुई चरणको सहयोग गरिसकेको छ ।
विलिङ्टनमा भएको चौथो टी-ट्वान्टी खेलमा भारतले स्लो ओभर रेट गरेको भन्दै बीसीसीआईलाई ४० प्रतिशत म्याच फि जरिवाना गरेको आईसीसीले जनाएको छ ।
न्युजिल्याण्ड भ्रमणमा रहेको भारत अहिले टी-ट्वान्टी सिरिजमा ब्यस्त रहेको छ ।