गेल भन्छन् - 'क्रिकेटमा समेत रंगभेद छ'
अमेरिकामा एक अश्वेत नागरिकको प्रहरी कारबाहीमा निधन भएपछि विश्वभर घटनाको विरोध भएको छ ।
अमेरिकामा एक अश्वेत नागरिकको प्रहरी कारबाहीमा निधन भएपछि विश्वभर घटनाको विरोध भएको छ ।
नसीमले भारतविरुद्ध क्रिकेट खेल्दै आधुनिक क्रिकेटका उत्कृष्ट खेलाडी विराट कोहलीलाई आफ्नो बलिङको स्वाद चखाउन मन रहेको बताएका छन् ।
धोनीको कप्तानीपछि भारत अप्ठ्यारोमा पर्ने सबैले अनुमान गरेका थिए । तर, धोनीले कप्तानी छाडेपछि विराट कोहलीको कप्तानीमा भारत खराब लयमा गुज्रनु परेको छैन ।
क्रिकेट अष्ट्रेलियाले पुरुष टिमले जिम्बावेसँग तीन खेलको एकदिवसीय सिरिज खेल्ने पक्का भएको जनाएको छ ।
श्रीलंकन क्रिकेट बोर्डले आइतबार एक विज्ञप्ति निकाल्दै पुरुष टिमले सोमबारबाट प्रशिक्षण सुचारु गर्ने जनाएको छ ।
कोरोना भाईरसका कारण वेस्ट ईन्डिजले आफ्ना खेलाडीको तलब रकम अस्थायी रुपमा आधा कटौती गर्ने निर्णय लिएको हो ।
अल्जेरियन कप्तान महरेजले सिटी यस सिजन च्याम्पियन्स लिग जित्न सक्षम भएको दाबी गरेका हुन् ।
यस अघि नै तय भएको सिरिज कोरोना भाईरसको महामारीसँगै अन्योलमा रहेको थियो ।
नेपालमा समेत १२ सय बढीमा कोरोना देखिएको छ । नेपालमा ६ जनाको मृत्यु भईसकेको छ । यस्तै नेपालमा दैनिक कोरोना संक्रमित बढी रहेको छ ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले प्रशिक्षणमा बोलाएको ५५ खेलाडीमा १४ जना अनक्याप रहेका छन् ।
इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले अगष्ट १ अघि कुनै घरेलु क्रिकेट प्रतियोगिता सुरु नगर्ने निर्णय लिएको हो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण अष्ट्रेलिया विश्वकप हुने नहुनेमा अन्योलता बढीरहेको बेला आईसीसीले जुन १० पछि ठोस निर्णय गर्ने जनाएको छ ।