बिहिबार, १२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
विश्वकप खेल्ने पाकिस्तानी टिममा ३ खेलाडी परिवर्तन

विश्वकप खेल्ने पाकिस्तानी टिममा ३ खेलाडी परिवर्तन

पाकिस्तान क्रिकेट बोर्डले शनिबार विश्वकप खेल्ने १५ सदस्यीय टिममा तीन खेलाडी परिवर्तन भएको जनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, असोज २३, २०७८
Read more →
उपाधिका लागि चितवन र पोखरा भिड्दै 

उपाधिका लागि चितवन र पोखरा भिड्दै 

सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो । र, दुबै टिम फाइनलमा जित निकाल्दै पहिलो ओअतक उपाधि उचाल्न चाहन्छ ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २२, २०७८
Read more →
हैदरावादलाई हराएको मुम्बई बाहिरियो

हैदरावादलाई हराएको मुम्बई बाहिरियो

अबुधाबीमा शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरवादलाई ४२ रनले हराएपनि मुम्बई प्ले अफ पुग्न नसकेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २२, २०७८
Read more →
दिल्लीमाथि बैंगलोरको रोमान्चक जित

दिल्लीमाथि बैंगलोरको रोमान्चक जित

दुबईमा शुक्रबार राति भएको खेलमा बैंगलोरले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २२, २०७८
Read more →
पहिलो उपाधिमा चितवन र पोखराको नजर

पहिलो उपाधिमा चितवन र पोखराको नजर

टियु क्रिकेट मैदानमा हुने फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल १२:१५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २२, २०७८
Read more →
इयान वाटमोरद्वारा राजीनामा

इयान वाटमोरद्वारा राजीनामा

वाटमोरले बिहीबार तत्कालबाट लागु हुनेगरि राजीनामा दिएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २१, २०७८
Read more →
कोलकत्ताको सहज जित

कोलकत्ताको सहज जित

सारजाहमा बिहीबार राति भएको खेलमा कोलकत्ताले राजस्थान रोयल्सलाई ८६ रनले हराएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २१, २०७८
Read more →
भैरहवालाई हराउँदै पोखरा फाइनलमा

भैरहवालाई हराउँदै पोखरा फाइनलमा

टियु क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियसर्टलाई ७ विकेटले पराजित गर्दै पोखरा उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २१, २०७८
Read more →
फाइनल पुग्न पोखरालाई १२० रनको लक्ष्य

फाइनल पुग्न पोखरालाई १२० रनको लक्ष्य

शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा आज जित निकाल्दै फाइनल पुग्न चाहन्छ ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २१, २०७८
Read more →
महिला टिमको बन्द प्रशिक्षण कात्तिक ३ बाट

महिला टिमको बन्द प्रशिक्षण कात्तिक ३ बाट

नेपाल क्रिकेट संघ (क्यान) को बिहीबार बसेको बोर्ड बैठकले महिला टिमको प्रशिक्षण कात्तिक ३ बाट गर्ने निर्णय गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २१, २०७८
Read more →
क्यानले एक हप्ता भित्र मुख्य प्रशिक्षकको दरखास्त आह्वान गर्ने

क्यानले एक हप्ता भित्र मुख्य प्रशिक्षकको दरखास्त आह्वान गर्ने

जमलको एलो प्यागोडा होटेलमा बिहीबार बसेको क्यानको बोर्ड बैठकले रिक्त रहेको मुख्य प्रशिक्षक पदका लागि एक साता भित्र १५ दिनको म्याद राखेर दरखास्त आह्वान गर्ने निर्णय गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २१, २०७८
Read more →
ईपीएल : फाइनल पुग्न भैरहवा र पोखरा भिड्दै

ईपीएल : फाइनल पुग्न भैरहवा र पोखरा भिड्दै

टियु क्रिकेट मैदानमा हुने दोस्रो क्वालिफायर खेलमा भैरहवा ग्लाडियसर्ट र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । भैरहवा र पोखराबीचको खेल १२:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, असोज २०, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 678 of 1255Next