बिहिबार, १२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
महिला टिमको बन्द प्रशिक्षण कात्तिक ३ बाट

महिला टिमको बन्द प्रशिक्षण कात्तिक ३ बाट

नेपाल क्रिकेट संघ (क्यान) को बिहीबार बसेको बोर्ड बैठकले महिला टिमको प्रशिक्षण कात्तिक ३ बाट गर्ने निर्णय गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २१, २०७८
Read more →
क्यानले एक हप्ता भित्र मुख्य प्रशिक्षकको दरखास्त आह्वान गर्ने

क्यानले एक हप्ता भित्र मुख्य प्रशिक्षकको दरखास्त आह्वान गर्ने

जमलको एलो प्यागोडा होटेलमा बिहीबार बसेको क्यानको बोर्ड बैठकले रिक्त रहेको मुख्य प्रशिक्षक पदका लागि एक साता भित्र १५ दिनको म्याद राखेर दरखास्त आह्वान गर्ने निर्णय गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २१, २०७८
Read more →
ईपीएल : फाइनल पुग्न भैरहवा र पोखरा भिड्दै

ईपीएल : फाइनल पुग्न भैरहवा र पोखरा भिड्दै

टियु क्रिकेट मैदानमा हुने दोस्रो क्वालिफायर खेलमा भैरहवा ग्लाडियसर्ट र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । भैरहवा र पोखराबीचको खेल १२:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, असोज २०, २०७८
Read more →
हैदरावादसँग बैंगलोरको हार

हैदरावादसँग बैंगलोरको हार

हैदरावादले दिएको १ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।

By खेलपाटी संवाददाताबुधबार, असोज २०, २०७८
Read more →
क्यान बोर्ड बैठक : भोलि फेरि बस्ने गरि सकियो

क्यान बोर्ड बैठक : भोलि फेरि बस्ने गरि सकियो

जमलको एलो प्यागोडा होटेलमा बुधबार बसेको बैठकले थुप्रै एजेण्डामा छलफल भएको र पुन: भोलि बस्ने गरि सकिएको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी गराए ।

By खेलपाटी संवाददाताबुधबार, असोज २०, २०७८
Read more →
भैरहवा क्वालिफायरमा, काठमाडौं बाहिरियो

भैरहवा क्वालिफायरमा, काठमाडौं बाहिरियो

टियु क्रिकेट मैदानमा बुधबार भएको एलिमिनेटरमा काठमाडौं किंग्स-११ लाई १६ रनले पराजित गर्दै भैरहवा क्वालिफायरमा प्रवेश गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, असोज २०, २०७८
Read more →
सन्दीप आईसीसी प्लेयर अफ द मन्थ अवार्डका लागि मनोनित

सन्दीप आईसीसी प्लेयर अफ द मन्थ अवार्डका लागि मनोनित

आईसीसीले बुधबार मतदानका लागि सार्वजनिक गरेको मनोनयनमा लामिछानेसंगै बंगलादेशका नासुम अहमद र अमेरिकाका जसकरण मलहोत्रा पनि रहेका छन् ।

By खेलपाटी संवाददाताबुधबार, असोज २०, २०७८
Read more →
ईपीएल एलिमिनेटर : भैरहवाद्वारा काठमाडौंलाई १८९ रनको लक्ष्य

ईपीएल एलिमिनेटर : भैरहवाद्वारा काठमाडौंलाई १८९ रनको लक्ष्य

टियु क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन बनायो ।

By खेलपाटी संवाददाताबुधबार, असोज २०, २०७८
Read more →
इंग्ल्यान्डले पाकिस्तान भ्रमण रद्द गर्नु पश्चिमा अहंकार   

इंग्ल्यान्डले पाकिस्तान भ्रमण रद्द गर्नु पश्चिमा अहंकार   

इंग्ल्यान्डको पुरुष तथा महिला क्रिकेट टोलीले टी-ट्वान्टी खेलका लागि पाकिस्तानको यात्रा गर्ने तय भएको थियो । तर, गत महिना इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले भ्रमण रद्द गरेको थियो ।

By खेलपाटी संवाददाताबुधबार, असोज २०, २०७८
Read more →
पोखरालाई हराउँदै चितवन फाइनलमा

पोखरालाई हराउँदै चितवन फाइनलमा

पोखराले दिएको ६७ रनको लक्ष्य चितवनले ७ ओभर ५ बलमा १ विकेटको क्षतीमा पूरा गर्यो ।

By खेलपाटी संवाददाताबुधबार, असोज २०, २०७८
Read more →
फाइनल पुग्न चितवनलाई ६७ रनको लक्ष्य

फाइनल पुग्न चितवनलाई ६७ रनको लक्ष्य

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १५ ओभरमा अलआउट हुँदै ६६ रनमा समेटियो ।

By खेलपाटी संवाददाताबुधबार, असोज २०, २०७८
Read more →
ईपीएल क्वालिफायर : चितवनविरुद्ध पोखरा ब्याटिङमा

ईपीएल क्वालिफायर : चितवनविरुद्ध पोखरा ब्याटिङमा

सोमपाल कामीको कप्तानीमा रहेको चितवन शीर्ष स्थानमा रहदै क्वालिफायर पुगेको हो । विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले दोस्रो स्थानमा रहेर क्वालिफायर खेलेको हो  ।

By खेलपाटी संवाददाताबुधबार, असोज २०, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 679 of 1255Next