ओमानद्वारा नेपाललाई १ सय २२ रनको लक्ष्य
अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रन बनायो ।
अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रन बनायो ।
ओमानका लागि नेपालका राजदुत शर्मिला पराजुली ढकाल, ओमान क्रिकेट संघका प्रमुख पंकज खिमजी र उप कप्तान दीपेन्द्र सिंह ऐरीले केक काटेका थिए ।
अल अमिरात क्रिकेट मैदानमा नेपालले ओमानविरुद्ध सुरुवातमा बलिङ गर्ने भएको छ ।
अप्रिल ९ बाट सुरु भएको यसपल्टको आईपीएलमा भारतीय कप्तान विराट कोहलीको रोयल च्यालेन्जर्स बेंगलोर डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सबाट राम्रो देखिएको छ ।
नेपालले अल अमिरात क्रिकेट मैदानमा घरेलु टोलीको सामना गर्नेछ । नेपाल र ओमानबीचको खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ ।
कोरोना भाईरसको कारण स्थगित आईपीएलको बाँकी खेल युएईमा आजबाट सुरु लागेको हो ।
आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपालको एकदिवसीय र टी-ट्वान्टी वरीयता खस्किएको हो ।
विकेट किपर ब्याट्सम्यान गुर्बाजले काठमाडौं किङ्स-११ बाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन्।
न्युजिल्यान्डले पाकिस्तानमा खेल्ने भनेपछि पाकिस्तानी क्रिकेटमा खुसीयाली छाएको थियो ।
क्यानले प्रदेश १ को प्रशिक्षकमा पुष्प थापा, प्रदेश-२ को प्रशिक्षकमा प्रकाश शर्मा र सुनिल शाह, बागमती प्रदेशको प्रशिक्षकमा संजय महर्जन र गण्डकी प्रदेशको प्रशिक्षकमा रिजन प्रजुलाई नियुक्त गरिएको जनाएको छ ।
सपना पूरा गर्न वर्षौंसम्म दिन रात नभनी पसिना बगाउँछन्, आफनो लगनशिलता देखाउँछन् परिश्रम गर्छ, आएका अरु केही राम्रा अवसरहरु भन्दा खेलकुदलाई महत्व दिन्छन् ।
असेला र साहनलेले पोखरा राइनोजबाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन्।