क्रिकेट टिम भोलि स्वदेश आईपुग्ने
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि नेपाली टिम ओमान गएको थियो ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि नेपाली टिम ओमान गएको थियो ।
यसको कारण के होला ? सायद ठ्याक्कै उत्तर कोहीसँग पनि छैन् । यसबीच यही टिमलाई लिएर भर्खरै एउटा ठूलो समाचार आएको छ ।
दुबईमा आइतबार राति चेन्नईले साविक विजेता मुम्बईलाई २० रनले हराएको हो ।
भारतीय क्रिकेट टिमका कप्तान समेत रहेका कोहलीले आइतबार कप्तानी छाड्ने घोषणा गरेका हुन् ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको अन्तिम खेलमा ओमानलाई पराजित गर्दा करण प्लेयर अफ दि म्याच चुनिएका हुन् ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत आइतबार ओमानलाई ७ विकेटले पराजित गर्दै नेपालले मुख्य प्रशिक्षक ह्वाटमोरको सुखद बिदाइ गरेको हो ।
अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ७ विकेटले पराजित गरेको हो ।
अल अमिरात क्रिकेट मैदानमा जवाफी ब्याटिङ गरिरहेको नेपालका कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेका छन् ।
अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रन बनायो ।
ओमानका लागि नेपालका राजदुत शर्मिला पराजुली ढकाल, ओमान क्रिकेट संघका प्रमुख पंकज खिमजी र उप कप्तान दीपेन्द्र सिंह ऐरीले केक काटेका थिए ।
अल अमिरात क्रिकेट मैदानमा नेपालले ओमानविरुद्ध सुरुवातमा बलिङ गर्ने भएको छ ।
अप्रिल ९ बाट सुरु भएको यसपल्टको आईपीएलमा भारतीय कप्तान विराट कोहलीको रोयल च्यालेन्जर्स बेंगलोर डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सबाट राम्रो देखिएको छ ।