शुक्रबार, ११ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
'विश्वकप खेल्ने सबैको चाहना छ'

'विश्वकप खेल्ने सबैको चाहना छ'

टियु क्रिकेट मैदानमा बुधबार संचारकर्मीसँग कुराकानी गर्दै मुख्य प्रशिक्षक टमटाले टिमले विश्वकप खेल्ने योजनासहित तयारी गरिरहेको बताएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक ३, २०७८
Read more →
शेन गेटकेटको कथा : हृदयघातदेखि टी-ट्वान्टी विश्वकपसम्म

शेन गेटकेटको कथा : हृदयघातदेखि टी-ट्वान्टी विश्वकपसम्म

यो सन् २०११ को कुरा हो जतिबेला आयरल्यान्डका अलराउन्डर गेटकेट १९ वर्षका थिए र व्यावसायिक क्रिकेटमा आफ्नो पाइला चाल्दै थिए । वार्विकसायरका लागि चेसायरविरुद्ध १९ वर्षमुनिको खेल खेल्दै थिए ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक ३, २०७८
Read more →
अष्ट्रेलियन बलर प्याटिन्सनद्वारा सन्यास

अष्ट्रेलियन बलर प्याटिन्सनद्वारा सन्यास

३१ वर्षीय प्याटिन्सनले बुधबार अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक ३, २०७८
Read more →
महिला क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

महिला क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि नेपाली टिमले बुधबारबाट तयारी थालेको हो ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक ३, २०७८
Read more →
वेस्ट इन्डिजलाई धक्का, एलनले विश्वकप गुमाउने

वेस्ट इन्डिजलाई धक्का, एलनले विश्वकप गुमाउने

वेस्ट इन्डिजका अलराउन्डर फाबियन एलन प्रतियोगिताबाट बाहिरिएका छन् । एंकल चोटका कारण एलनलाई विश्वकप खेल्ने टोलीबाट फिर्ता बोलाइएको छ ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक ३, २०७८
Read more →
टी-ट्वान्टी विश्वकपमा आज दुई खेल

टी-ट्वान्टी विश्वकपमा आज दुई खेल

ओमान र युएईमा जारी विश्वकपको पहिलो चरण अन्तर्गत बुधबार समूह ‘ए’ का दुई खेल हुनेछन् ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक ३, २०७८
Read more →
विश्वकप : बंगलादेशको पहिलो जित

विश्वकप : बंगलादेशको पहिलो जित

ओमान क्रिकेट एकेडेमीमा मंगलबार राति भएको खेलमा ओमानलाई २६ रनले पराजित गर्दै बंगलादेशले पहिलो जित निकालेको हो ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २, २०७८
Read more →
विश्वकप : स्कटल्याण्डको लगातार दोस्रो जित

विश्वकप : स्कटल्याण्डको लगातार दोस्रो जित

ओमान क्रिकेट एकेडेमीमा मंगलबार पपुवा न्युगिनीलाई १७ रनले पराजित गर्दै स्कटल्याण्डले दोस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २, २०७८
Read more →
लिभिङस्टोनले वेस्ट इन्डिजविरुद्धको खेल गुमाउन सक्ने

लिभिङस्टोनले वेस्ट इन्डिजविरुद्धको खेल गुमाउन सक्ने

औलामा चोट लागेपछि उनले शनिबार हुने वेस्ट इन्डिजविरुद्धको खेल गुमाउन सक्ने आशंका गरिएको छ ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २, २०७८
Read more →
इंग्ल्यान्डले वेस्ट इन्डिजको भ्रमण गर्ने

इंग्ल्यान्डले वेस्ट इन्डिजको भ्रमण गर्ने

इंग्ल्यान्डले आगामी जनवरी र मार्चमा वेस्ट इन्डिजको भ्रमण गर्ने भएको हो ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २, २०७८
Read more →
टी-ट्वान्टी विश्वकपमा आज दुई खेल

टी-ट्वान्टी विश्वकपमा आज दुई खेल

पहिलो चरणको समूह 'बी' अन्तर्गतको दुबै खेल ओमान क्रिकेट एकेडेमी मैदानमा हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २, २०७८
Read more →
टी-ट्वान्टी विश्वकप : श्रीलंकाको विजयी सुरुआत

टी-ट्वान्टी विश्वकप : श्रीलंकाको विजयी सुरुआत

आबुधाबीमा सोमबार राति नामिबियालाई ७ विकेटले पराजित गर्दै श्रीलंकाले सुखद सुरुआत गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक १, २०७८
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 660 of 1242Next