बिहिबार, २९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

आयरल्यान्डका प्रशिक्षक फोर्डको राजिनामा

बिहिबार, ०२ मंसिर २०७८खेलपाटी संवाददाता
आयरल्यान्डका प्रशिक्षक फोर्डको राजिनामा
Loading ad...
mustang rice ad

काठमाडौं । ग्राहम फोर्डले आयरल्यान्ड क्रिकेट टिमको मुख्य प्रशिक्षक पदबाट राजिनामा दिएका छन् ।

कोभिड–१९ ले निम्त्याएको चुनौतीहरुसँग जुध्न उनले तत्काल लागू हुने गरी राजिनामा दिएका हुन् ।

आयरल्यान्डले डिसेम्बरमा अमेरिका र जनवरीमा वेस्ट इन्डिजको भ्रमण गर्नु अघि मुख्य प्रशिक्षक फोर्डले राजिनामा दिएका हुन् ।

क्रिकेट आयारल्यान्डले आगामी हप्ता अन्तरिम प्रशिक्षकको व्यवस्था गरिने जनाएको छ ।

फोर्डको सम्झौता डिसेम्बरको मध्यसम्म रहेकाले उनी केही समय विश्राममा रहनेछन् ।

दक्षिण अफ्रिकी नागरिक फोर्ड सन् २०१७ मा तीन वर्षका लागि आयरल्यान्डको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए भने सन् २०१९ मा उनको सम्झौत तीन वर्ष थप गरिएको थियो ।

उनी आयारल्यान्ड क्रिकेटको संक्रमणकालिन चरणमा टिमसँगै थिए, जसमा सन् २०१८ मा आयरल्यान्डको टेस्ट क्रिकेट डेब्यु र हालै भएको आईसीसी टी–ट्वान्टी विश्वकपमा निराशाजनक प्रदर्शन थिए ।

फोर्डको कार्यकालमा आयारल्यान्डले १ सय १ अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो जसमा ५१ टी–ट्वान्टी, ४७ एकदिवसिय र तीन टेस्ट क्रिकेट खेल रहेका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कठिन जित निकाल्दै  मच्छिन्द्र सेमिफाइनलमा

कठिन जित निकाल्दै मच्छिन्द्र सेमिफाइनलमा

इटालीसँग नेपालको लज्जास्पद हार

इटालीसँग नेपालको लज्जास्पद हार

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’  कुशल !

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’ कुशल !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

कठिन जित निकाल्दै  मच्छिन्द्र सेमिफाइनलमा

कठिन जित निकाल्दै मच्छिन्द्र सेमिफाइनलमा

इटालीसँग नेपालको लज्जास्पद हार

इटालीसँग नेपालको लज्जास्पद हार

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’  कुशल !

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’ कुशल !

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

वेस्ट इन्डिजको लगातार दोस्रो जित

वेस्ट इन्डिजको लगातार दोस्रो जित