नोर्टजेले च्याम्पियन्स ट्रफी गुमाउने
दक्षिण अफ्रिकाका तीव्र गतिका बलर एनरिक नोर्टजेले च्याम्पियन्स ट्रफी गुमाउने भएका छन्। उनी घाइते भएसँगै अलराउन्डर कोर्बिन बोशलाई टोलीमा समेटिएको छ।
दक्षिण अफ्रिकाका तीव्र गतिका बलर एनरिक नोर्टजेले च्याम्पियन्स ट्रफी गुमाउने भएका छन्। उनी घाइते भएसँगै अलराउन्डर कोर्बिन बोशलाई टोलीमा समेटिएको छ।
इशान पाण्डेको अलराउन्ड प्रर्दशनसँगै ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको फाइनलमा पुगेको छ।
नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन्।
कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनसँगै फ्रेन्ड्स युथ क्लब डडेलधुरा अर्जुन ट्रफीको फाइनलमा प्रवेश गरेको छ। शनिबार सम्पन्न पहिलो सेमिफाइनलमा डडेलधुराले न्यु होराइजन बुटवललाई पाँच विकेटले पराजित गरेको हो।
नेपाली राष्ट्रिय टोलीकी युवा अलराउन्डर पूजा महतोले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखलामा स्कुटर जितेकी छन्।
महावीर क्लबलाई पराजित गर्दै क्रिकेट एक्सिलेन्स सेन्टर प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको फाइनलमा प्रवेश गरेको छ।
घरमै उपाधि रक्षा गर्ने लक्ष्यसाथ नेपाली राष्ट्रिय महिला टोलीले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखला सुरुआत गरेको थियो।
नेपालमाथि सानदार जित निकाल्दै पाहुना टोली थाइल्यान्डले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखला जितेको छ। शुक्रबार सम्पन्न खेलमा थाइल्यान्डले घरेलु टोली नेपाललाई सात विकेटले पराजित गरेको हो।
घरेलु टोली नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखलाअन्तर्गत अन्तिम खेलमा थाइल्यान्डविरुद्ध ८२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम एक महिनाभित्र फल्ड लाइट जडान सुरु भएको छ। स्टेडियमका एमडी विनोद कुँवरले शुक्रबार उक्त जानकारी दिएका हुन्।
घरेलु टोली नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृंखलाको अन्तिम खेलमा शुक्रबार थाइल्यान्डको सामना गर्दैछ।
विनोद भण्डारीको अर्धशतकका बाबजुद फ्रेन्ड्स क्लब डडेलधुरा अर्जुन ट्रफीमा पराजित भएको छ। बिहीबार सम्पन खेलमा डडेलधुरामाथि घोडाघोडी ११ ले एक विकेटको जित निकालेको हो।