टी-ट्वान्टी विश्वकपको 'टिम अफ द टुर्नामेन्ट' सार्वजनिक
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार विश्वकपको टिम अफ द टुर्नामेन्ट सार्वजनिक गरेको हो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार विश्वकपको टिम अफ द टुर्नामेन्ट सार्वजनिक गरेको हो ।
हातको चोटको कारण इकबालले पाकिस्तानविरुद्धको सिरिज गुमाउने भएका हुन् ।
दुबईमा आइतबार राति भएको फाइनलमा न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि जितेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली आइतबार राति दोहा पुगेको जनाएको छ।
दुबईमा आइतबार राति भएको फाइनलमा न्युजिल्याण्डलाई हराउँदै अष्ट्रेलियाले उपाधि जितेको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२रन बनायो ।
तर उनीहरु आईसीसीले आयोजना गर्ने प्रतियोगिताहरुमा भने एकअर्काविरुद्ध खेल्ने गरेका छन् ।
विद्यालय स्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको एलपीएलको इन्स्योरेन्स पार्टनरको रुपमा अजोड इन्स्योरेन्स रहने भएको हो।
कतारसँग टी-ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली टोली आज बिहान कतार प्रस्थान गरेका हुन् ।
उपाधिका लागि अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्ने छन् । दुबईमा हुने उपाधि भिडन्त नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ ।
विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपालले कतारसँग तीन म्याचको सिरिज खेल्ने पक्का भएको हो ।
प्रशिक्षक स्टीड खासगरी न्यूजिल्यान्डले इंग्ल्यान्डविरुद्ध जसरी दवावलाई झेल्यो त्यसबाट प्रभावित भएका हुन् ।