शुक्रबार, ०५ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

विश्वकप छनोट : नेपालद्धारा मलेसिया पराजित

शुक्रबार, १० मंसिर २०७८खेलपाटी संवाददाता
विश्वकप छनोट : नेपालद्धारा मलेसिया पराजित
Loading ad...
mustang rice ad

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ ।

मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १८ दशमलब २ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको चार खेलमा यो लगातार तेस्रो जित हो । जितसँगै नेपालले ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ ।

नेपालको जितमा सिता राना मगरले सर्वाधिक ३० रनको योगदान गरिन् । कप्तान रुविना क्षेत्रीले २० रन जोडिन् ।

सरिता मगरले १५ रन र कविता कुँवरले १० रन जोडे । इन्दु बर्मा ४ रनमा आउट भइन् ।

यस अघि दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ९२ रन जोड्यो ।

मलेसियाका लागि इल्सा हन्टरले सर्वाधिक ३९ रन जोडिन् ।

मास इलिएसाले १४ तथा युसरिना याकोपले १२ रनको योगदान गरे ।

नेपालका लागि सवनम राईले सर्वाधिक २ विकेट हात पारिन् । कप्तान रुविना क्षेत्री, सिता राना मगर र कविता कुँवर एक–एक विकेट हात पारे ।

नेपालले तीन जितसँगै ६ अंक जोडेको छ । आयोजक युएईले पनि लगातार तीन खेल जित्दै ६ अंक जोडेको छ । हङकङले दुई खेल जित्दै चार अंक जोडेको छ ।

भुटानले पनि तीन मध्ये एक खेल जित्दा कुवेतले भने तीनवटै खेलमा पराजय भोगेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

देवको शतकमा नेपालको लगातार जित

देवको शतकमा नेपालको लगातार जित

रुटले भेटे सचिनको  कीर्तिमान

रुटले भेटे सचिनको कीर्तिमान

नेपालको खराब सुरुआत

नेपालको खराब सुरुआत

Loading ad...
xTreme Energy Drink
देवको शतकमा नेपालको लगातार जित

देवको शतकमा नेपालको लगातार जित

रुटले भेटे सचिनको  कीर्तिमान

रुटले भेटे सचिनको कीर्तिमान

पौडेल सचिवमा मनोनित

पौडेल सचिवमा मनोनित

बास्केटबल टोली युएई जाने

बास्केटबल टोली युएई जाने

नेपालको खराब सुरुआत

नेपालको खराब सुरुआत

पवनको अर्धशतक चुकेपछि नेपालले बनायो १२२ रन

पवनको अर्धशतक चुकेपछि नेपालले बनायो १२२ रन

यमललाई भित्र्याउन चाहँदैन रियल

यमललाई भित्र्याउन चाहँदैन रियल

रोनाल्डिन्हो इटाली पुगे

रोनाल्डिन्हो इटाली पुगे