पोलार्डले पाकिस्तान भ्रमण गुमाउने
चोटका कारण व्हाइट बल कप्तान पोलार्डले पाकिस्तान भ्रमण गुमाउने भएका हुन् ।
चोटका कारण व्हाइट बल कप्तान पोलार्डले पाकिस्तान भ्रमण गुमाउने भएका हुन् ।
क्यानले एसीसी यू–१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगिताका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।
सर्वोत्कृष्ट खेलाडी बनेका हुसेनले १५ हजार रुपैया प्राप्त गरे ।
लुम्बिनीलाई उपाधि दिलाउन अजय चौहानले सर्वाधिक ५ विकेट लिए ।
लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रनको योगदान गरे ।
अष्ट्रेलिया र इंग्ल्यान्डबीचको पाँच मध्ये पहिलो टेस्ट ब्रिसबेनमा डिसेम्बर ८ तारिखबाट सुरु हुदैछ ।
क्यानले सकेसम्म आईतबार नै नेपाली टोलीको घोषणा समेत गर्ने मल्लले जानकारी गराए ।
ऐशले सन् १९९३ मा इंग्ल्यान्डका लागि डेब्यु गरेकी थिइन् ।
राउन्ड रोविन आधारमा भएको प्रतियोगितामा लुम्बिनी प्रदेशले ६ मध्ये ५ खेल जित्दै अंक तालिकाको शीर्ष स्थानमा रहेर फाइनल प्रवेश गरेको हो ।
काठमाडौंमा आज सनिबार आयोजित कार्यक्रमकाबीच क्विन्स इभेन्ट र सिताबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
तर सिताले कुन टिमबाट खेल्ने भन्ने अन्तिम निर्णय आयोजकले गर्ने बताइएको छ ।
अजाजले ४७ दशमलब ५ ओभर बलिङ गर्दै १ सय १९ रन खर्चेका थिए ।