अजोड एलपीएलको इन्स्योरेन्स पार्टनर
विद्यालय स्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको एलपीएलको इन्स्योरेन्स पार्टनरको रुपमा अजोड इन्स्योरेन्स रहने भएको हो।
विद्यालय स्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको एलपीएलको इन्स्योरेन्स पार्टनरको रुपमा अजोड इन्स्योरेन्स रहने भएको हो।
कतारसँग टी-ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली टोली आज बिहान कतार प्रस्थान गरेका हुन् ।
उपाधिका लागि अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्ने छन् । दुबईमा हुने उपाधि भिडन्त नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ ।
विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपालले कतारसँग तीन म्याचको सिरिज खेल्ने पक्का भएको हो ।
प्रशिक्षक स्टीड खासगरी न्यूजिल्यान्डले इंग्ल्यान्डविरुद्ध जसरी दवावलाई झेल्यो त्यसबाट प्रभावित भएका हुन् ।
रिजवानको छातीमा संक्रमण देखिएपछि उनलाई दुबईको हस्पिटलमा भर्ना गरिएको थियो ।
खुट्टामा चोट लागेर उपचार गराईरहेकी कबितालाई सीप्यानले आर्थिक सहयोग गरेको हो ।
हातमा लागेको चोटका कारण डेभिनले आईतबार हुने टी–ट्वान्टी विश्वकपको फाइनल खेल गुमाउने भएका हुन् ।
दुबईको अबुधाबीमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।
दुबईको अबुधाबीमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनायो ।
समूह चरणमा पाकिस्तानले आफ्ना सबै पाँच खेल जितेको थियो ।
धनगढीमा आगामी माघको दोस्रो साता सुरु हुने प्रतियोगितामा समाजसेवी तथा खेलप्रेमी बस्नेतले ‘ब्राउट टू यू बाइ’को रुपमा सहयोग गर्ने भएकी हुन् ।