बिहिबार, २४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

ओमान भ्रमणका लागि टिममा खेलाडी थपिने

आइतबार, २३ माघ २०७८खेलपाटी संवाददाता
ओमान भ्रमणका लागि टिममा खेलाडी थपिने

फोटो : क्यान

mustang rice ad

काठमाडौं । ओमान भ्रमणका लागि नेपाली टोलीमा खेलाडी थपिन सक्ने सम्भावना बढेको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले चारदेशीय सिरिज तथा आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका १६ जनाको टिम घोषणा गरेको छ । 

तर कोभिड–१९ लाई लिएर खेलाडी थप्ने बारेमा छलफल भईरहेको क्यानका क्रिकेट म्यानेजर विनोद दासले जानकारी गराए । 

‘टिममा हामीले खेलाडी थप्ने बारेमा छलफल गरिरहेका छौ तर यसको टुंगो भने लागेको छैन,’ दासले खेलपाटीसँग भने । 

ओमान भ्रमणका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ । 

नेपाली टिममा सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, कमल सिंह ऐरी, प्रदिप ऐरी, शहाव आलम, लोकेश बम, कुशल भुर्तेल, अविनाश बोहरा, करण केसी, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, जितेन्द्र मुखिया, आरिफ शेख, आसिफ शेख, शरद भेषावकर तथा विवेक यादव रहेका छन् ।

क्रिकेट म्यानेजर दासका अनुसार नेपाली टोली मंगलबार ओमान जाने भएको छ । 

नेपाली टोलीले आईबार टियु क्रिकेट मैदानमा अन्तिम दिनको अभ्यास समेत गरेको छ । 

विश्वकपको ग्लोबल छनोट अघि आयोजक ओमान, नेपाल, युएई र आयरल्यान्डबीच चारदेशीय सिरिज हुनेछ । 

सिरिज अन्तर्गत नेपालले आफ्नो पहिलो खेल ओमानविरुद्ध फेब्रुअरी ११ तारिखमा खेल्नेछ भने दोस्रो खेल युएईविरुद्ध फेब्रुअरी १२ तारिखमा खेल्नेछ । 

नेपालले अन्तिम खेल आयरल्यान्डविरुद्ध फेब्रुअरी १४ मा खेल्ने तालिका रहेको छ । 

त्यसैगरी, विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणमा क्यानाडा, आयोजक ओमान र फिलिपिन्सविरुद्ध खेल्ने तालिका रहेको छ । 

नेपालले आफ्नो पहिलो खेल ओमानविरुद्ध फेब्रुअरी १८ तारिखमा खेल्नेछ । 

नेपालको दोस्रो खेल फिलिपिन्सविरुद्ध १९ तथा तेस्रो खेल क्यानाडाविरुद्ध २१ तारिखमा हुनेछ । 
 

LiNing Ad
#आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आईसीसीले बंगलादेशलाई भन्यो– विश्वकप खेल्न भारत नै जाऊ, नगए अंक काट्छौं

आईसीसीले बंगलादेशलाई भन्यो– विश्वकप खेल्न भारत नै जाऊ, नगए अंक काट्छौं

विश्वकप खेल्ने क्रिकेट टिमको घोषणा

विश्वकप खेल्ने क्रिकेट टिमको घोषणा

नेयमारलाई सन्न्यास लिने सोच आएको थियो !

नेयमारलाई सन्न्यास लिने सोच आएको थियो !

Bajaj Pulsar Motorcycle Ad
 राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा

राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

विभागीय डर्बीमा पुलिसको सहज जित

विभागीय डर्बीमा पुलिसको सहज जित

राष्ट्रिय यू–१९ महिला टोलीका सहायक प्रशिक्षकमा अनु र राजु

राष्ट्रिय यू–१९ महिला टोलीका सहायक प्रशिक्षकमा अनु र राजु

न्यु डायमन्डले आर्मीलाई सोझो सेटमा हरायो

न्यु डायमन्डले आर्मीलाई सोझो सेटमा हरायो

एन्फा निर्वाचनप्रति असहमति जनाउँदै शाहीसहित सदस्यले नेम्वाङलाई पठाए पत्र

एन्फा निर्वाचनप्रति असहमति जनाउँदै शाहीसहित सदस्यले नेम्वाङलाई पठाए पत्र

साम्बा करिब १ वर्ष मैदानबाहिर रहने

साम्बा करिब १ वर्ष मैदानबाहिर रहने

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो